चितवन । स्थानिय निर्वाचन २०७९ को मत गणना चलि रहदा चितवनको रत्ननगर–२ मा कांग्रेसको प्यानलनै अगाडी रहेको छ । अहिले सम्म सो वडाको ६३६ मत गनिएकोमा कांग्रेसको प्यानलनै अगाडी देखिएको छ । मेयर, उप मेयर, वडा अध्यक्ष देखि लिएर वडा सदस्य सम्मनै कांग्रेसको प्यानलनै अगाडी रहेको देखिएको छ ।
सो वडाको सम्पूर्ण बिवरण यस्तो रहेको छ ।

वडा नम्बर २ ः
मेयर:
नेपाली कांग्रेस प्रलाद सापकोटा ः 335
नेकपा एमाले बिमलादेवी दुवाडी ः 227
राप्रपा हरिशरण भट्टराई ः 11

नगर उप प्रमुख उमेदवार मत परिणाम ः
नेकपा एस बद्रिनाथ घिमिरे ः 241
नेकपा एमाले यादब प्रसाद पाठक ः 218
राप्रपा बिमला चौधरी ः 29
स्वतन्त्र बिरञ्जना सापकोटा घिमिरे ः 33

वडा अध्यक्षहरु
नेकपा एमाले ः कृष्ण प्रसाद डोटेल 227
नेपाली कांग्रेस ः राजेन्द्र प्रसाद घिमिरे 304
नेकपा माओवादी केन्द्र ः भिम बहादुर थापा 18
नेकपा एस ः यादव राज पाण्डे 4
राप्रपा ः हरिनारायण श्रेष्ठ 31

वडा सदस्यहरु
कांग्रेस ः नरेन्द्र श्रेष्ठ(१) ः 279
सञ्जीव प्रसाद पौडेल (२) ः 277
एमाले ः कलिम अन्सारी (१)ः 209
प्रसिद्ध अधिकारी (२) ः 218
माओवादी ः अजय लामा (१) ः 39
संगम आचार्य (२) ः 21
महिला ः
कांग्रेस ः रमा भट्टराई ः 287
एमाले ः मिठुदेवी शर्मा गौतम ः 240
माके ः विमला कुमारी विश्वकर्मा ः 24
राप्रपा ः शान्तीलक्ष्मी अवाल 25

दलित सदस्य
नेपाली कांग्रेस ः राधादेवी विश्वकर्मा ः 312
एमाले ः लक्ष्मी हिताङ ः 223
माके ः सुजिता परियार ः 15

तपाईको प्रतिक्रिया