चितवन । नेकपा (माओवादी केन्द्र)बाट चितवन क्षेत्र नं. ३(ख) मा ठाकुर प्रसाद ढकालको उम्मेदवार रहने भएको छ ।

माओवादी केन्द्रबाट चितवनका उम्मेदवारहरु निश्चित गर्न भरतपुरमा बसेको जिल्ला कार्यालयको बैठकको सिफारिस अनुसार प्रदेश सचिवालयले प्रदेश ३(ख) मा उनको उम्मेदवारी रहने टुङ्ग्याएको हो ।

माडीका पूर्व नगरप्रमुख समेत रहेका नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य ढकाल प्रभावशाली र अनुभवी नेताको रूपमा चिनिन्छन् । ढकाल दुई कार्यकाल साविक गर्दी गा.वि.स. अध्यक्ष समेत रहि काम गरेका थिए ।

तपाईको प्रतिक्रिया