आर्थिक बर्ष २०८२/८३ को लागि रत्ननगर नगरपालिकाको बजेट सार्वजनिक

आर्थिक बर्ष २०८२/८३ को लागि रत्ननगर नगरपालिकाको बजेट सार्वजनिक
चितवन, १० असार । चितवनको रत्ननगर नगरपालिकाले आर्थिक बर्ष २०८२र८३ को लागि बजेट सार्वजनिक गरेको छ । मंगलबार १७औ नगर सभा मार्फत आगामी आर्थिक बर्षको लागि एक अर्ब ५४ करोड ६५ लाख बराबरको बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नगर सभामा नगर प्रमुख प्रलाद सापकोटाले नीति तथा कार्यक्रम तथा उप प्रमुख यादवप्रसाद पाठकले बजेट प्रस्तुत गरेका थिए । पर्यटन मार्फत रोजगारी सृजना गर्ने ...

राप्तीलाई पूर्णखोप दिगोपना तथा सुनिश्चिता नगर घोषणा

राप्तीलाई पूर्णखोप दिगोपना तथा सुनिश्चिता नगर घोषणा
राप्ती । पूर्वी चितवनको राप्ती नगरपालिकालाई मंगलबार पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरिएको छ । राप्तीका १३ वटै वडाहरुबाट सम्पूर्ण प्रक्रिया पूरा गरी १६ देखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिना उमेरभित्र पाउनुपर्ने सबै खोपको सुनिश्चितता पूर्णखोप तथा दिगोपना सुनिश्चितता घोषणा गरिएको हो । पूर्णखोप दिगोपना सुनिश्चितताको घोषणा गर्दै जिल्ला समन्वय समितिका प्रमुख एवम् ...

रत्ननगर नगरपालिका पूर्ण खोप दिगोपना सुनिश्चिता घोषणा

रत्ननगर नगरपालिका पूर्ण खोप दिगोपना सुनिश्चिता घोषणा
रत्ननगर । रत्ननगर नगरपालिकालाई पूर्ण खोप नगर सुनिश्चिता तथा दिगोपना घोषणा गरिएको छ । पूर्ण खोप दिगोपना सुनिश्चिताको घोषणा गर्दै जिल्ला समन्वय समितिका प्रमुख एवम् जिल्ला खोप समन्वय समितिका संयोजक नारायणप्रसाद अधिकारी र खोप समितिका सदस्य सचिव एवम् जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले रत्ननगरलाई पूर्ण खोप दिगोपना सुनिश्चिताको प्रमाणपत्र प्रदान गरेका...

भारत सरकारको सहयोगमा बछौली माविमा प्राविधिक भवन शिलान्यास

भारत सरकारको सहयोगमा बछौली माविमा प्राविधिक भवन शिलान्यास
रत्ननगर । नेपाल–भारत विकास सहकार्यअन्तर्गत रत्ननगर–६ मा रहेको बछौली माविमा प्राविधिक कलेज सञ्चालनका लागि भवन निर्माण शिलान्यास गरिएको छ । १२ कोठा रहने तीनतले भवनको शिलान्यास भारतीय महावाणिज्य दूतावास वीरगन्जका महावाणिज्यदूत देवी सहाय मीना र रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाले संयुक्तरूपमा गरेका हुन् । भवन शिलान्यासपश्चात् कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय महावाणिज...

रत्ननगर ९ को करदाता भेटघाट सकियो, अब करदाता शिक्षा गरिने

रत्ननगर ९ को करदाता भेटघाट सकियो, अब करदाता शिक्षा गरिने
१ फागुन, रत्ननगर । गत मङ्सिर ५ गते बाट रत्ननगर–९ मा सुरुभएको करदाता भेटघाट तथा घरदैलो कार्यक्रम आज देखि पूर्ण भएको छ । वडा कार्यालयले वडा भित्र रहेका सम्पूर्ण व्यापारी तथा करदाताहरुलाई भेटघाट गरेको थियो । वडा विकासको महत्वपुर्ण कडी नै कर भएको भन्दै रत्ननगर–९ का वडाध्यक्ष अनन्त अधिकारीले करदाताहरुको व्यवसायिक स्थिति तथा कर सम्बन्धी विषयमा करदाताहरुको भावना बुझ्न आफुहरु घरदैलो...

सौराहा फुड फेस्टिबल : फुटबलमा रत्नप्रिय र डोरीमा युनाइटेड विजयी

सौराहा फुड फेस्टिबल : फुटबलमा रत्नप्रिय र डोरीमा युनाइटेड विजयी
रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा जारी १९औं सौराहा फुड फेस्टिबल अन्तर्गत आयोजना गरिएको रेवान कप महिला फुटबल प्रतियोगितामा विहीबार भएको खेलमा सेन्ट्रल कलेज रत्नप्रिय क्लव विजयी भएको छ । जनजागृती क्लव मनहरीलाई ५–६ गोल अन्तरले पराजित गर्दै रत्नप्रिय क्लब विजयी भएको हो । निर्धारित समयमा दुबै टिमबाट कुनैपनि गोल नभएपछि ट्राइबेकरमा नतिजा निकालिएको हो । प्रतियोगितामा उत्कृष्ट...

१९औं सौराहा फुड फेस्टिबल : रेवान कप महिला फुटबल प्रतियोगिता सुरु

१९औं सौराहा फुड फेस्टिबल : रेवान कप महिला फुटबल प्रतियोगिता सुरु
रत्ननगर ।          चितवनको पर्यटकीय नगरी सौराहामा बुधबारदेखि प्रथम रेवान कप महिला फुटबल प्रतियोगिता सुरु भएको छ । रेवान सौराहाको आयोजनामा मंगलबारदेखि सुरु भएको १९औं सौराहा फुड फेस्टिबल अन्तर्गत फुटबल प्रतिगोगिता सुरु भएको हो । खेलकुदको माध्यमबाट सौराहाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महिला फुटबल प्रतियोगिता आयोजना गरिएको रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले ब...

पूर्वी चितवन वितरक संघकाे बार्षिक साधारण सभा

पूर्वी चितवन वितरक संघकाे बार्षिक साधारण सभा
रत्ननगर । पूर्वी चितवन वितरक संघकाे तेस्राे बार्षिक साधारण सभा साेमबार गरिएकाे छ । नेपाल वितरक महासंघका अध्यक्ष हरिराज पन्त प्रमुख अतिथि रहेकाे साे कार्यक्रममा संघका महासचिव सुर्यप्रकास रेग्मीले प्रगति प्रतिवदन तथा काेषाध्यक्ष गणेश लामिछाने आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साे अबसरमा केन्द्रीय अध्यक्ष पन्तले व्यवसायिक सुरक्षा राज्यले प्रत्याभूति दिलाउनु पर्ने भन्दै सुद्धता...

ऐतिहासिक सफलता प्राप्त गर्दै सकियो चितवन महोत्सव : ५ लाख सहभागि, ३० करोडको कारोबार :

ऐतिहासिक सफलता प्राप्त गर्दै सकियो चितवन महोत्सव : ५ लाख सहभागि, ३० करोडको कारोबार :
१५ औं संस्करणको चितवन महोत्सव २०८१ सकिएको छ । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा ‘चितवनको गौरव र गरिमामय प्रस्तुती’ मुल नारा दिएर पुष २५ बाट सुरु भएको महोत्वको आज  साँझ समापन गरिएको हो । संघीय सरकारका उद्योग तथा वाणिज्य मन्त्री दामोदर भण्डारीले उद्घाटन गरेको महोत्सव बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह ल...

चितवन महोत्सवमा आईटी गोष्ठी : व्यवसाय प्रवद्र्धनमा सूचना प्रविधिको भूमिका महत्वपूर्ण बनिरहेको भनाइ

चितवन महोत्सवमा आईटी गोष्ठी : व्यवसाय प्रवद्र्धनमा सूचना प्रविधिको भूमिका महत्वपूर्ण बनिरहेको भनाइ
चितवन महोत्सवका अवसरमा आयोजित ‘उद्योग व्यवसाय प्रवद्र्धनमा सूचना प्रविधिको भूमिका तथा डिजिटल लिट्रेसी’ विषयक सूचना प्रविधि गोष्ठी सम्पन्न भएको छ । सूचना प्रविधि (आइटी) का विद्यार्थी, आइटी विषय पढाउने कलेजका प्राध्यापक र उद्योग व्यावसायीको सहभागितामा उवासंघको चितवनको सभाहलमा गोष्ठी सम्पन्न गरिएको हो । गोष्ठीमा प्राडा ई हरि भण्डारीले डिजिटल लिट्रेसी र ई कृष्ण पोख्रेलले व्यवसा...