मुख्यमन्त्री लामाद्वारा हरियाली पार्ककाे निरीक्षण

मुख्यमन्त्री लामाद्वारा हरियाली पार्ककाे निरीक्षण
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ) ले टिकाैलीमा निर्माणाधिन हरियाली पार्ककाे अबलाेकन गरेका छन् । रत्ननगर नगरपालिकाले महत्वका साथ अगाडी बढाएको हरियाली पार्कको निर्माणाधिन योजनाको बारेमा मुख्यमन्त्री लामाले अबलोकन तथा निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा मेयर प्रलाद सापकाेटाले हरियाली पार्क निर्माण गर्नुकाे उद्देश्यकाे बारेमा जानकारी गराएका थि...

जनकौलीका उपभोक्तालाई जलवायु परिर्वतन सम्बन्धी प्रशिक्षण

जनकौलीका उपभोक्तालाई जलवायु परिर्वतन सम्बन्धी प्रशिक्षण
रत्ननगर । रत्ननगर वडा नं ५ मा रहेको जनकौली मध्यवर्ती सामुदायिक वनका उपभोक्ताहरुलाई जलवायु परिर्वतन अनुकूलन तथा जैविका विविधताको संरक्षण सम्बन्धी सचेतनामुलक प्रशिक्षण दिइएको छ । जलवायु परिर्वतनले जैविका विविधानमा पारेको असर न्यूनीकरणको लागि समुदायले खेल्नु पर्ने भूमिकाको विषयमा वनका उपभोक्ताहरुलाई प्रशिक्षण दिइएको हो । अमेरिकी सहयोग नियोग(युएसएआइडी)को आर्थिक सहयोग...

नवदुर्गा आमा समुहकाे अध्यक्षमा चन्द्रिका महत केसी चयन

नवदुर्गा आमा समुहकाे अध्यक्षमा चन्द्रिका महत केसी चयन
रत्ननगर । रत्ननगर वडा नं १ स्थित नव दुर्गा आमा समुहकाे अध्यक्षमा चन्द्रिका महत केसी चयन भएकी छन् । शनिवार सम्पन्न साे समुहकाे दशै बार्षिक साधारण सभा तथा चाैथाे अधिवेशनले केसीकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे हाे । ११ सदस्यीय कार्यसमितिकाे  उपाध्यक्षमा शन्ताेषी राई चाैधरी, सचिवमा शान्ति रेग्मी, सहसचिवमा सरस्वती शर्मा पाैडेल र काेषाध्यक्षमा धनु ढकाल चयन भएका छन् । समु...

रत्ननगर-१५ द्वारा नेपाली राष्ट्रिय पोषाक वितरण

रत्ननगर-१५ द्वारा नेपाली राष्ट्रिय पोषाक वितरण
रत्ननगर, भदौ २८ । रत्ननगर नगरपालिका वडा नं. १५ ले भजन समूहलाई नेपाली राष्ट्रिय पोषाक वितरण गरेकोछ । धर्म, कला, संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले शुक्रवार गोरखकाली भजन समूहका ३० जनालाई पोषाक वितरण गरिएको हो । पुरुषलाई दौरासुरुवाल, जरीकोट, ढाकाटोपी र महिलाहरुलाई साडी, ब्लाउन र पछ्यौरा वितरण गरिएको छ । कार्यक्रममा बोल्दै वडा अध्यक्ष आसिक तामाङले धर्म, आस्था, संस्कृति, संस्...