नेहाको हत्यारा पक्राउ, १ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने

नेहाको हत्यारा पक्राउ, १ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने
  कास्की – मगर चलचित्रकी नायिका समेत रहेकी १९ वर्षीया योरुना पुन ‘नेहा’ को हत्यारालाई प्रहरीले पक्राउ गरेको छ । हत्याको अभियोगमा पोखरा नयाँ सडकका एक युवक पक्राउ परेको प्रहरी स्रोतले बताएको छ । यसबारेमा प्रहरीले १ बजे पत्रकार सम्मेलन गर्ने कास्की प्रहरी प्रमुख हरि बहादुर पालले जानकारी दिए । प्रहरी स्रोतका अनुसार अभियुक्तले हत्या गरेको स्वीकार गरिसकेको छ । ‘हेलमेटले हानेर न...