सागमा गौरिकालाई दोस्रो कांस्य

सागमा गौरिकालाई दोस्रो कांस्य
गुवाहटी- १२ औं दक्षिण एसियाली खेलकुदमा पौडीमा गौरिका सिंहले लगातार दोस्रो कांस्य पदक जितेकी छन्। डा. जाकिर हुसेन एक्वाटिक कम्प्लेक्सको पौडी पोखरीमा सोमबार गौरिकाले १०० मिटर ब्याकस्ट्रोक दुरी १ मिनेट ०७. ३१ सेकेन्डमा पार गर्दै कांस्य जितिन्। पदक जित्दा उनले राष्ट्रिय कीर्तिमान पनि तोडेकी छन्। उनकै नाममा १ मिनेट ०८.१२ सेकेन्डको कीर्तिमान थियो। १३ वर्षे किशोरी पौडीवाजले अघिल्लो दि...

नवयुगको अर्को ह्याट्रिक

नवयुगको अर्को ह्याट्रिक
गुवाहटी- तिन साता नबित्दै नवयुग श्रेष्ठले दोस्रो ह्याट्रिक गरेपछि नेपालले १२औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा सानदार विजयी सुरुआत गरेको छ।नेपालले आइतबार भुटानलाई ५–० ले पराजित गर्यो। नेपालको जितमा नवयुगले ह्याट्रिक गरे। जारी सागमा यू–२३ टोलीले खेलिरहेको छन। माघ ५ गते नेपालले बंगलादेशको ढाकाबाट बंगबन्धु गोल्ड कपको उपाधि जितेर फर्कदा नवयुगले ह्याट्रिक गरेका थि...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल
काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।आइसिसीको पूर्ण सदस्य राष्ट्र न्युजिल्यान्ड यु–१९ विश्वकपमा उपविजेता भइसकेको टोली हो। न्युजिल्यान्ड १९९८ को विश्वकप फाइनलमा इङ्ल्यान्ड...

सर्वनाममा मान्छे पोल्ने भट्टी

सर्वनाममा मान्छे पोल्ने भट्टी
काठमाडौं-भट्टी भन्ने बित्तिकै मानसपटलमा नकारात्मक चित्रको प्रतिविम्वित गर्दछ। भट्टी शब्दको विम्वात्मक प्रयोग गरिएको नाटक 'मान्छे पोल्ने भट्टी'ले भने नकारात्मक अर्थ प्रष्ट्याउछ । सुन्दा अनौठो लाग्ने शब्द अनुसार नाटक 'मान्छे पोल्ने भट्टी' विना भट्टीलाई प्रट्याउने नाटक हो। समाजलाई भट्टीको रुपमा विम्वीत गरिएको नाटकमा मानिस अनेकन प्रकारले समाज रुपी भट्टीमा पोलीरहन्छन् भन्ने नाटकको म...

अनुष्का र विराटको ब्रेकअप

अनुष्का र विराटको ब्रेकअप
मुम्बई– बलिउड अभिनेता अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीबीचको ब्रेकअपले अहिले बलिउड तताएको छ। ब्रेकअपका विषयमा अनुष्का र विराटले भने अहिलेसम्म मुख खोलेका छैनन्। तर संचारमाध्यमका अनुसार अनुष्का विराटसँग विवाह गर्न तयार छैनन्। सोही कारण दुवैबीच खटपट भएर ब्रेकअप भएको हो।भारतीय संचारमाध्यमका अनुसार विराट कोहली अनुष्कालाई कुनै पनि अवस्थामा गुमाउन चाहँदैनन्। सोही कारण विराटले अनुष्...

नेपाली जीवन छुने पशुपतिप्रसाद

नेपाली जीवन छुने पशुपतिप्रसाद
काठमाडौं– लामो समयदेखि रंगमञ्चमा सक्रिय अभिनेता खगेन्द्र लामिछाने 'पशुपतिप्रसाद'को प्रवद्धनमा व्यस्त छन् । शुक्रबारदेखि देशभरका हलहरुमा रिलिज भएको 'पशुपतिप्रसाद'को को मूख्य पात्र अभिनेता लामिछाने फिल्मलाई दर्शकले मनपराउनेमा ढुक्क छन्। 'मुख्य पात्रमा आधारित 'पशुपतिप्रसाद'को ले नेपाली समाजको चित्रण गरेको छ। फिल्मको केही भागहरु मेरो जीवनसँग समेत मेल खाएको छ। स्याङ्जामा जन्मेको मैल...

डा. केसीको आमरण अनसन तीन सातालाई स्थगित

डा. केसीको आमरण अनसन तीन सातालाई स्थगित
काठमाडौं- चिकित्सा शिक्षा सुधारको लागि लामो समयदेखि लड्दै आएका चिकित्सक डा. गोविन्द केसीले आफ्नो आमरण अनसन तीन साताका लागि स्थगित गरेका छन्। चिकित्सा क्षेत्रको सुधार प्रक्रिया प्रतिकुल हुने गरी राज्यले कदम चालेको भन्दै उनले आज (सोमबार) देखि आमरण अनसन गर्ने घोषणा गरेका थिए।  नागरिक अभियानका अगुवाहरुले माग पूरा गर्ने दिशामा सकारात्मक कामहरु भइरहेकाले तिनलाई निष्कर्षमा पुर्याउन थप...

ओसामा बिन लादेन जिवितै

ओसामा बिन लादेन जिवितै
मस्काे -विश्वका नजरमा २०११ मा अमेरिकाको विशेष सुरक्षा बलको आक्रमणमा मारिएका अन्तर्राष्ट्रिय आतंकवादी संगठन अलकायदा प्रमुख बिन लादेन जिवितै भएको खबर छ। अमेरिकी गुप्तचर एजेन्सी सीआइएका पूर्व कर्मचारी एडवर्न स्नोडेनले लादेन जिवितै रहेको दाबी गरेका हुन्। मस्कोको ट्रिब्यूनलाई दिएको एक अन्तर्वातामा स्नोडेनले लादेन जिवितै रहेको र उनी हाल बहामसमा रहेको दाबी गरेका हुन्। अन्तर्राष्ट्रिय ...

नेपालले पाकिस्तान प्रतिद्वन्द्वी पायो

नेपालले पाकिस्तान प्रतिद्वन्द्वी पायो
२५ माघ, काठमाडौं । यू-१९ विश्वकप क्रिकेटको सुपर लिगको प्ले अफ सेमिफाइनलमा पाकिस्तान प्रतिद्वन्द्वी पाएको छ । विश्वकपको सेमिफाइनल समिकरण पुरा भएको छ । भारतले श्रीलंका र बंगलादेशले वेष्ट इण्डिज प्रतिद्वन्द्वी पाएको छ । यससँगै पाँचौं स्थानका लागि प्ले आफ सेमिफाइनलको ड्र समेत सार्वजनिक भएको छ । सुपर लिगको प्ले अफमा नेपाल र पाकिस्तान तथा नामिबिया र इंग्ल्याण्ड भिड्नेछन् । नेपाल र ...

युएईमा प्रेम दिवसको तयारी

युएईमा प्रेम दिवसको तयारी
मोहन बस्याल, युएई । अन्र्तराष्ट्रीय रुपमा मनाईदै आएको प्रणय दिवस युएईमा बस्ने नेपालीहरुका लागि पनि बिशेष हुने भएको छ । चौध फेब्रुअरीमा मनाईने यो दिवसका अवसरमा युएईमा चर्चित कलाकारको सहभागितामा बिशेष कार्यक्रम गर्ने तयारी भएको छ । नेपालमा लाईभ कन्सर्ट लगायतका ईभेन्ट म्यानेजमेन्टको काम गर्दै आएको ग्रीष्मा ईन्टरटेन्मेन्ट र युएईमा क्रियाशिल क्रिएटिभ युथ नेपालको सहकार्यमा हुने लाग...