खैरहनी महोत्सवमा अहिले सम्मकै वढि भीड,ज्योतिको प्रस्तुतीमा दर्शकले लुटे मज्जा
माघ १४ गते । बागमती प्रादेशिक एवं दोश्रो खैरहनी महोत्सवमा महोत्सव समापनको अघिल्लो दिन शनिवार आज हजारौं दर्शकले महोत्सवको अवलोकन गरेका छन् । महोत्सवको एघारौं दिन शनिवार मात्रै करिव २० हजार भन्दा वढि दर्शकले महोत्सव अवलोकन गरेको आयोजक उद्योग बाणिज्य संघ खैरहनीले जनाएको छ । शनिवारको भीड अहिले सम्मकै अत्याधिक रहेको संघका अध्यक्ष महोत्सवका संयोजक दिपेन श्रेष्ठले जानकारी दिए । शनि...