लायन्स क्लव अफ रत्ननगर मिड नेपालको पद हस्तान्तरण कार्यक्रम सम्पन्न
रत्ननगर । लायन्स क्लव अफ रत्ननगर मिड नेपालको शुक्रवार पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बर्ष सन २०२१/२२ का अध्यक्ष सुर्यप्रकास रेग्मीले २०२२/२३ का अध्यक्ष दिलीप सुवेदीलाई पद हस्तान्तरण गर्ने कार्यक्रम आज (रत्ननगरमा) सम्पन्न भएको हो । । वडा नं १० का वडाध्यक्ष कलाधार पौडेल प्रमुख अतिथि रहेको सो कार्यक्रममा मिड नेपालका संस्थापक अध्यक्ष सुरेशचन्द्र आचार्य, लायन्स क्लवका...