पूर्वी चितवन स्तरिय ब्याडमिण्टन प्रतियोगिताको मुख्य प्रायोजकमा एभिन्यु एजुकेशन कन्सलटेन्सी अनुबन्धित
चितवन । रत्ननगर
पूर्वी चितवन स्पोर्टस क्लबको आयोजनामा यहि असोज ३ र ४ गते बेल्सीमा रहेको कवर्डहलमा हुने बी र सी लेभलको पूर्वी चितवन स्तरिय ब्याडमिण्टन प्रतियोगिताको मुख्य प्रायोजकमा एभिन्यु एजुकेशन कन्सलटेन्सी अनुबन्धित भएको छ ।
यहि असोज ३ र ४ गते शुक्रबार र शनिवारको दिन पारेर पूर्वी चितवनमा रहेका बी र सी लेभलका खेलाडीहरुलाई उर्जा मिलोस भनेर गर्न लागिएको प्रतियोगितामा हात...









