सन्दीपले दुई विकेट लिएको खेलमा जमैका पराजित

सन्दीपले दुई विकेट लिएको खेलमा जमैका पराजित
काठमाडौँ । लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिए पनि उनको टोली जमैका तलाबाज भने क्यारेबिन प्रिमियर लिग (सिपिएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत बिहीबार भएको खेलमा पराजित भएको छ । ट्रिनिडाड एण्ड टोबेगामा आफ्नो पाँचौ खेलमा सन्दीपले उत्कृष्ट खेल प्रदर्शन गर्दै दुई विकेट लिएका हुन् । सन्दीपको टोली जमैका भने बर्बाडोस ट्राइडेन्ससित ३६ रनले पराजित भएको छ । उक्त खेलमा सन्दीपले ४ ...

सीपीएलमा सन्दीप सन्दीप लामिछानेको उत्कृष्ट बलिङ

सीपीएलमा सन्दीप सन्दीप लामिछानेको उत्कृष्ट बलिङ
काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेका छन् । शनिबार राति भएको खेलमा गुयाना अमेजन वारियर्सविरुद्ध सन्दीपले बलिङ गर्दै दुई विकेट लिए । उनले निकै किफायती बलिङ गरे । यद्यपि सन्दीपको टोली जमैका तलावाज भने गसयानासित १४ रनले हार्न पुग्यो । सन्दीपले चार ओभर बलिङ गर्दै आठ रनमात्र खर्चिए । उनले शेरफेन रदरफ...

भलिबल खेलाडीको कोरोना बिमा गरिने

भलिबल खेलाडीको कोरोना बिमा गरिने
काठमाडौँ । लक्ष्मीनारायण श्रेष्ठ मेमोरियल ट्रष्टले नेपाली राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीको खेलाडीको कोरोना बिमा गरिदिने भएको छ । ट्रष्टले नेपालमा गत वर्ष मङ्सिरमा सम्पन्न भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) खेलेका महिला तथा पुरुष खेलाडीको बिमा गर्न लागेको हो । खेलाडीको आत्मबल बढाउने उद्देश्यले कोरोना बीमा गर्न लागेको ट्रष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । खेलाडीम...

तेक्वान्दोका तीन पदाधिकारीद्वारा राजीनामा

तेक्वान्दोका तीन पदाधिकारीद्वारा राजीनामा
चितवन । जिल्ला तेक्वान्दो कार्यसमिति चितवनका अध्यक्ष पुष्पराज जोशीसहित तीन जनाले पदबाट राजीनामा दिएका छन् । अध्यक्ष जोशी, वरिष्ठ उपाध्यक्ष रोशन खान र कार्यसमिति सदस्य मीरा थापाले पदबाट राजीनामा दिएका हुन् । जोशी, खान र थापा राष्ट्रिय खेलकुद परिषद् मातहतका सहायक प्रशिक्षक हुन् । नयाँ खेलकुद विकास ऐन–२०७७ ले राखेपअन्तर्गतका कर्मचारीहरु कुनै पनि संघ तथा समितिहरुमा बस्न नपाउने ...

लिटल फ्लावर स्कुलमा १० जोड २ कक्षा सञ्चालनको तयारी,अनलाईनबाटनै प्रि रजिष्ट्रेसन

लिटल फ्लावर स्कुलमा १० जोड २ कक्षा सञ्चालनको तयारी,अनलाईनबाटनै प्रि रजिष्ट्रेसन
असार २१, चितवन । नारायणगढमा रहेको चितवनकै उत्कृष्ट लिटर फ्लावर स्कुलले दश जोड २ का कक्षा सञ्चालन गर्ने भएको छ । यसका लागि स्कुलले अनलाईन रजिष्ट्रेसन प्रक्रिया खुल्ला समेत शुरु गरिसकेको छ । यसका लागि विद्यार्थीले स्कुलको पेजमा रहेको अनलाईन लिन्क बाट फाराम भर्न सकिने स्कुल प्रशासनले जानकारी दिएको छ । स्थानीय एवं अन्य जिल्लाका अभिभावक र विद्यार्थीको आबश्यकता अनुरुप यही शैक्षिक स...

बंगलादेशमा मेसीको जन्मदिन मनाउने १५ जनालाई जरिवाना

बंगलादेशमा मेसीको जन्मदिन मनाउने १५ जनालाई जरिवाना
ढाका । महामारीको समय लकडाउनको अवज्ञा गरी प्रसिद्ध अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेसीको जन्मदिन मनाउने बङ्गलादेशका १५ युवालाई जरिवाना गरिएको छ । भारतीय सीमास्थित सहर डामुरहुदामा रहेको एक क्याफेमा लकडाउनको उल्लङ्घन गरी १७ वर्षदेखि ३२ वर्ष उमेर समूहका मेसीका शुभेच्छुकहरूले उनको ३३ औँ जन्मदिन मनाइरहेका समय बुधबार स्थानीय प्रशासक, कानुनी अधिकारी तथा प्रहरीले छापा मारेको थियो । ...

पोखरा स्पोर्ट्स अवार्ड स्थगित

पोखरा स्पोर्ट्स अवार्ड स्थगित
पोखरा । नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही वैशाख २१ गते विश्व प्रेस स्वतन्त्रता दिवसका दिन तय भएको पाँचौँ संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड’ स्थगन गरिएको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरणका लागि देशव्यापी आह्वान गरिएको लकडाउनका कारणले अवार्ड वितरण कार्यक्रम स्थगन गरिएको मञ्चले एक विज्ञप्ति प्रकाशित गरी जनाएको छ । “वैशाख...

टोकियो ओलम्पिक २०२० सर्ने निश्चित

टोकियो ओलम्पिक २०२० सर्ने निश्चित
टोकियो । अन्ततः टोकियोमा हुुन लागेको ओलम्पिक खेल केही समय पछाडि सर्ने भएको छ । जापानी प्रधानमन्त्री सिन्जो आबे र अन्तरराष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस वाचबीच मङ्गलबार दिउँसो भएको भिडियो वार्तामा केही समय पछाडि ओलम्पिक खेल सार्ने विषयमा छलफल भएको हो । जापान आफ्नो देशमा हुन लागेको ओलम्पिकका लागि सम्पूर्ण तयारी पूरा गरिसकेको भए पनि विश्वभरि फैलँदै गएको कोरोना भाइरसका कारण...

कोभिड–१९ असर : पोखरामा खेलकूद गतिविधि बन्द

कोभिड–१९ असर : पोखरामा खेलकूद गतिविधि बन्द
पोखरा । कोभिड–१९ को जोखिमको सजगता अपनाउन पोखरा रङ्गशालाभित्र हुने सम्पूर्ण खेल गतिविधिमा रोक लगाइएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति तथा जिल्ला खेलकूद विकास समितिले बुधबार संयुक्तरुपमा सूचना जारी गरी कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन एक हप्ताका लागि रङ्गशाला हाताभित्र सञ्चालन हुँदै आएका खेल गतिविधि, अभ्यास तथा तथा अन्य प्रशिक्षण रोक लगाइएको उल्लेख गरिएको छ । ज...

कोरोनाको त्रासले भारत र दक्षिण अफ्रिकाबीचको एक दिवसीय खेल रद्द, आइपीएल १७ दिन पछि सर्‍यो

कोरोनाको त्रासले भारत र दक्षिण अफ्रिकाबीचको एक दिवसीय खेल रद्द, आइपीएल १७ दिन पछि सर्‍यो
काठमाडौँ- कोरोनाको त्रासका कारण भारत र दक्षिण अफ्रिकाबीच बाँकी रहेका २ एकदिवसीय खेल रद्द भएका छन् । यसअघि बन्द रंगशालामा खेलाउने बताइए पनि अन्तिम समयमा दुवै खेल रद्द गर्ने निर्णय बीसीसीआईले गरेको छ । यी दुई टिमबीचको पहिलो खेल वर्षाका कारण टस नै नभई रद्द भएको थियो । बाँकी दुई खेलमा कोरोनाको संक्रमणलाइ मध्यनजर गरेर बिनादर्शक खेलाउने बताइएको थियो । तर, यतिबेला लखनउ र इडेन गा...