एनएफसी र हरि स्मृति विजयी
भरतपुर, साउन ३ ।
नेपालीको आवाज अनलाईन
खेलकुद डेस्क
एभरेष्ट क्लब बसेनी भरतपुरको आयोजनामा शनिबारबाट फुटबल प्रतियोगिता ‘नारायणी मोटर्स तेस्रो चितवन च्याम्पियनसिप कप–२०७३’ अन्तर्गत साउन ३ गते सोमबार भएका दुइ खेलमा नारायणगढ फुटवल क्लव (एनएफसी ) र हरि स्मृति क्लव दिव्यनगर विजयी भएका छन् ।सोमबार भएको पहिलो खेलमा एनएफसी नारायणगढ विजयी भएको छ । उसले नयाँ वस्ती फुटवल क्लव जगतपुरलाई टाइ ...



