विदेशमा अप्ठ्यारो परेका नेपालीको उद्धार गर्न ध्यानाकर्षण
काठमाडौँ । विभिन्न राजनीतिक दलका नेताले कोरोनाका कारण विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई आवश्यक व्यवस्थापन गरी तत्काल उद्धार गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले कोरोनाका कारण विदेशमा लाखौँको सङ्ख्यामा रहेका नेपालीले ठूलो सङ्ख्यामा रोजगारी गुमाएर स्वदेश फर्कने निश्चित भएको उल्लेख गर्दै ती ...








