माडीको बघौडा अस्पताललाई अक्सिजन सहित स्वास्थ्य सामाग्री सहयोग
चितवन । माडीको एकमात्र अस्पताल बघौंडा अस्पताललाई आज अक्सिजनसहित स्वास्थ्य सामाग्रीहरु सहयोग स्वरुप हस्तान्तरण गरिएको छ । सो सहयोग हस्तान्तरण कार्यक्रममा नेत्र बिक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य एवम चितवन जिल्ला इञ्चार्ज सन्देश पौडेल, सामाजिक अभियान्ताद्वय तारा पौडेल र एन्ड्र पौडेलको संयुक्त टिमको तर्फबाट बघौंडा अस्पताललाई स्वास्थ्य स...









