चितवन महोत्सवमा भोलि हिमेश पन्त र सुजिता श्रेष्ठको प्रस्तुती, अरु पनि हुँदैछन् सांस्कृतिक कार्यक्रम

चितवन महोत्सवमा भोलि हिमेश पन्त र सुजिता श्रेष्ठको प्रस्तुती, अरु पनि हुँदैछन् सांस्कृतिक कार्यक्रम
चितवन, पुष २९ – उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १५ औं संस्करणको चितवन महोत्सव जारी छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय तथा राष्ट्रिय कलाकारहरुले महोत्सव घुम्न आएकाहरुलाई थप मनोरञ्जन गराइरहेका छन् । महोत्सवको छैठौं दिन भोलि माघ १ गते पनि विविध सांस्कृतिक कार्यक्रम हुँदैछन् । म...

खिचरा महोत्सव पौष २९ गतेबाट : मुुख्यमन्त्रीले उद्घाटन गर्ने

खिचरा महोत्सव पौष २९ गतेबाट : मुुख्यमन्त्रीले उद्घाटन गर्ने
खैरहनी । पूर्वी चितवनको खैरहनीमा यही पौष २९ गतेबाट सुरु हुने दशौं खिचरा महोत्सवको तयारी अन्तिम चरणमा पुुगेको छ । महोत्सवको आयोजक संस्था थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको उद्देश्य र तयारीको बारेमा जानकारी गराएको हो । महोत्सवको बागमती प्रदेश सरकारका मुुख्यमन्त्री बहादुुर सिंह लामाले उद्घाटन गर्ने महोत्सव मुल समारोह समितिका स...

रत्ननगर वाङ्मय प्रतिष्ठानको स्थापना दिवस : दुई जना कवि तथा लेखक पुरस्कृत

रत्ननगर वाङ्मय प्रतिष्ठानको स्थापना दिवस : दुई जना कवि तथा लेखक पुरस्कृत
रत्ननगर । पूर्वी चितवनको रत्ननगरका दुई जना लेखक तथा साहित्यकारलाई पुरस्कृत गरिएको छ । रत्ननगर वाङ्मय प्रतिष्ठानको प्रथम स्थापना दिवस तथा १४१ औँ लेखनाथ जयन्तीको असर पारेर रत्ननगर निवासी लेखक तथा साहित्यकार ज्ञानु अधिकारी र कल्पना अधिारीलाई दुई छुट्टाछुट्टै विधामा पुरस्कृत गरिएको हो । ज्ञानु अधिकारीलाई कृति पुरस्कार अन्तर्गत नगद ३० हज...

चितवन महोत्सवले भरिभराउ बन्यो नारायणी : ३ दिनमा १ लाखले गरे अवलोकन

चितवन महोत्सवले भरिभराउ बन्यो नारायणी : ३ दिनमा १ लाखले गरे अवलोकन
१५ औं संस्करणको चितवन महोत्सव २०८१ मा सहभागीहरुको घुइँचो बढ्दै गएको छ । महोत्सव सुरु भएको तीन दिनमा करिब १ लाखले अवलोकन गरेको उद्योग वाणिज्य संघ चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी दिए । उद्घाटन अघि र्यालाीमा सहभागि भएका, त्यसैगरी उद्घाटन कार्यक्रममा सहभागि भएका, उद्घाटनका दिनभर सहभागि भएका, महोत्सवको दोश्रो र तेश्रो दिन सहभागिता जनाएकाहरुलाई जोड्दा करिब १ लाखले अ...

जापानमा जितनारायणका कुरा, यस्तो रहेछ रविसंग चुनाव हार्नुको कारण

जापानमा जितनारायणका कुरा, यस्तो रहेछ रविसंग चुनाव हार्नुको कारण
कविकिरण न्यौपाने /टोकियो यतिवेला नेपाली कांग्रेस चितवनका पूर्व सभापति जितनारायण श्रेष्ठ लगाएतको टोलि जापान भ्रमण सकेर नेपाल फर्किएका छन्। व्यक्तिगत भ्रमणमा जापान आउनेहरुमा नेपाली कांग्रेस चितवनका पूर्व सभापति जितनारायण श्रेष्ठ , कास्की जिल्लाका नेपाली काँग्रेसका सचिव भानु ढकाल , चितवन जिल्लाका काँग्रेस प्रबक्ता अनमोल अधिकारी , नेपाली काँग्रेस महासमित सदस्य ऋषि खनाल , भरतपुर ...

रत्ननगर उद्योग वाणिज्य संघले राख्याे बजार क्षेत्रमा डस्टविन

रत्ननगर उद्योग वाणिज्य संघले राख्याे बजार क्षेत्रमा डस्टविन
रवी रोषी, रत्ननगर ।  रत्ननगर उद्योग वाणिज्य संघले दुई अस्पताल सहित रत्ननगरका मुख्य बजारमा डस्टविन राखेकाे छ । संघले सामाजिक उत्तरदायित्व बहन गर्दै रत्ननगर अस्पताल, आयुर्वेदिक अस्पताल सहित टाँडी बजार क्षेत्रमा डस्टविन राखेकाे हाे । फाेहाेर व्यवस्थापनकाे कामलाई थप प्रभावकारी बनाउनका लागि संघले स्तरीय २० वटा डस्टविन राखेकाे संघका अध्यक्ष शंकर गिरीले जानकारी दिए । टा...

कालिकाकाे चतुर्मुखी माविले मनायाे ६४औ बार्षिकाेत्सव

कालिकाकाे चतुर्मुखी माविले मनायाे ६४औ बार्षिकाेत्सव
कालिका । कालिका नगरपालिकाकाे शक्तिखाेर स्थित चतुर्मुखी माविले विहीबार ६४औ बार्षिकाेत्सव तथा अभिभावक दिवस मनाएकाे छ ।  बार्षिकाेत्सव मनाउन विद्यालय प्राङ्गढमा आयाेजित कार्यक्रममा बार्षिक प्रगति प्रतिवेदन तथा शैक्षिक याेजना सार्वजनिक गरिएकाे हाे । कालिका नगरपालिकाका मेयर विनाेद रेग्मीले उद्घाटन गरेका कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक चन्द्र बहादुर गुरुङले शि...

पौष २५ देखि माघ १० सम्म चितवन महोत्सव हुने

पौष २५ देखि माघ १० सम्म चितवन महोत्सव हुने
भरतपुर । चितवनमा यहि पौष २५ देखि माघ १० गतेसम्म नारायणी नदि किनारमा १५ औं चितवन महोत्सव २०८१ हुने भएको छ । चितवनको गौरव र गरिमामय प्रस्तुती नाम दिएर हुँदै आएको चितवन महोत्सव नारायणी नदी किनारमा हुने आयोजक उद्योग वाणिज्य संघ चितवनले बिहीबार नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको छ । प्रत्येक २/२ वर्षमा हुँदै आएको महोत्सवले जिल्लाको कृषि, शिक्षा, स्वास्थ्य, ...

चितवनमा लुम्बिनी सेरामिक्स टायल्सको डिलर उद्घाटन

चितवनमा लुम्बिनी सेरामिक्स टायल्सको डिलर उद्घाटन
चितवन । नेपालकै पहिलो र एकमात्र भिट्रिफाइड टायल्स, लेमिनार टायल्सको उत्पादक लुम्बिनी सेरामिक्स लिमिटेडले आफ्नो पहिलो एक्स्क्लुसिभ डिलर चितवनको टाँडीमा सञ्चालनमा ल्याएको छ । रत्ननगर वडा नं ३ शान्तिचोक स्थित जय गोरखाली टायल्स एण्ड मार्बल सप्लायर्सलाई डिलर नियुक्त गरी लुम्बिनी सेरामिक्सले डिलर उद्घाटन गरेको हो । शनिबार आयोजित एक औपचारिक कार्यक्रमका बीच रत्ननगर उद्योग ब...

शान्तिकुञ्ज सामाजिक सहकारीको साधारण सभा

शान्तिकुञ्ज सामाजिक सहकारीको साधारण सभा
रत्ननगर । रत्ननगर वडा नं १२ स्थित शान्तिकुञ्ज सामाजिक उद्यमी महिला सहकारी संस्थाको १६औं बार्षिक साधारण सभा शनिबार गरिएको छ । वागमती प्रदेशका पूर्वमन्त्री तथा सांसद जगन्नाथ थपलिया प्रमुख अतिथि रहेको सो कार्यक्रममा संस्थाकी अध्यक्ष निर्मला दंगालले बार्षिक कार्यक्रम, प्रगति प्रतिवेदन र भावि कार्ययोजना, लेखा समिति संयोजक सरस्वती लामाले आन्तरिक लेखा परीक्षण प्रतिवेदन तथा संस्थाकी व्...