विश्वमा कोरोना सङ्क्रमितको संख्या तीन करोड दस लाख नाघ्यो
वासिङ्टन । विश्वभर कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड दस लाख नाघेको संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड १० लाख ५३ हजार २४१ पुगेको आइतबार प्राप्त समाचारमा जनााइएको छ ।
चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेहरूको संख्या १० लाख ५३ हजार नाघेको पनि सो विश्वविद्या...







