टिकटकमाथि प्रतिबन्ध लगाउने समय पर नसर्ने ट्रम्पको दाबी

टिकटकमाथि प्रतिबन्ध लगाउने समय पर नसर्ने ट्रम्पको दाबी
वासिङ्टन । अमेरिकाले चिनियाँ कम्पनीको उत्पादनका एप्लिकेशनहरुका साथै केही समय यतादेखि चर्चित मुद्दा बनेको टिकटकमाथि प्रतिबन्ध लगाउने पक्कापक्की भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प टिकटकसहितका चिनियाँ एप्समा प्रतिबन्ध लगाउने तयारी गरेको जानकारी गराएका प्राप्त समाचारमा जनाइएको छ । राष्ट्रपति ट्रम्पले सो एप्स्माथि यही सेप्टेम्बरको १५ तारिखदेखि चिनियाँ सामाजिक सञ्जालका ए...

भारतमा एकैदिन करिब ९६ हजार सङ्क्रमित थपिए

भारतमा एकैदिन करिब ९६ हजार सङ्क्रमित थपिए
नयाँदिल्ली । कोरोनाभाइरसबाट अत्यधिक प्रभावित भएको भारतमा एकैदिन झण्डै ९६ हजार जना सङ्क्रमित थपिएका छन् । एकैदिन यति धेरै सङ्क्रमित भएको यो अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । पछिल्लो विवरणअनुसार गत २४ घन्टामा भारतमा कुल ९५ हजार ७३५ जना मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भेटिएका छन् । योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको संख्या ४४ लाख ८...

विश्वमा कोरोना भाइरसबाट नौ लाख ८ हजार ९७२ जनाको मुत्यु

विश्वमा कोरोना भाइरसबाट नौ लाख ८ हजार ९७२ जनाको मुत्यु
जेनेभा । विश्वमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या नौ लाख नाघेको बताइएको छ । हाल विश्वमा यो भाइरसको संक्रमण बढ्दो रहेको छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण मृत्यु भएकाको संख्या नौ लाख ८ हजार ९७२ नाघेको जोन हप्किन्स विश्वविद्यालयले जानकारी दिएको छ । सो विश्वविद्यालयका अनुसार यस भाइरसबाट नौ लाख ८ हजार ९७२ जनाको निधन भएको देखाइएको छ । साथै यस भाइरस...

कोरोनाका कारण विश्वभर दुई करोड ७७ लाख ७५ हजार सङ्क्रमित

कोरोनाका कारण विश्वभर दुई करोड ७७ लाख ७५ हजार सङ्क्रमित
पेरिस । विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण अहिलेसम्म विश्वभरी दुई पौने तीन करोड मानिस सङ्क्रमित भएका छन् । अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबार बेलुकीसम्म दुई करोड ७७ लाख ७५ हजार जना सङ्क्रमित भएको विवरण सार्वजनिक भएको छ । कुल सङ्क्रमितमध्ये नौ लाख दुई हजार ६०१ जनाको मृत्यु भएको छ भने अरु एक करोड ९८ लाख ५५ हजार १४६ जना सङ्क्रमणमुक्त भइसकेका छन् । ...

क्यालिफोर्नियाको भीषण आगलागी २० लाख हेक्टर क्षेत्रफलसम्म फैलियो

क्यालिफोर्नियाको भीषण आगलागी २० लाख हेक्टर क्षेत्रफलसम्म फैलियो
क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जल्स सहरनजिकैको जंगलबाट सुरु भएको यस वर्षको आगलागी निकै ठूलो क्षेत्रसम्म नै फैलिएको पछिल्लो समाचारमा जनाइएको छ । प्राप्त सो समाचारमा सो क्षेत्रमा लागेको भीषण आगो यस वर्ष करिब २० लाख हेक्टर जमिनसम्म पुगीसकेको यहाँका अधिकारीहरुले जानकारी दिएका छन् । क्यालिफोर्नियाको वन विभाग र आगलागी नियन्त्रण केन्द्रले सो जानकारी दिएको ब...

अफगानिस्तानमा उपराष्ट्रपतिलाई लक्षित गरी विस्फोट, दुईको मृत्यु, १२ घाइते

अफगानिस्तानमा उपराष्ट्रपतिलाई लक्षित गरी विस्फोट, दुईको मृत्यु, १२ घाइते
काबुल । अफगानिस्तानका उपराष्ट्रपतिलाई लक्षित गरेर बुधबार राजधानी काबुलमा बम विस्फोट गराइएको छ । उपराष्ट्रपति अमरुल्लाह सालेहलाई लक्षित गरेर राजधानी काबुलमै आत्मघाती बम विस्फोट गराइएको प्रहरीले जनाएको छ । विस्फोटनपछि कम्तीमा दुई जनाको मृत्यु र अरु १२ जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् । स्रोतलाई उद्धृत गर्दै पझोक सामाचार संस्थाका अनुसार उपराष्ट्रपति सालेहलाई भने ...

कोरोना संक्रमणबाट विश्वभर आठ लाख ९७ हजार बढीको मृत्यु

कोरोना संक्रमणबाट विश्वभर आठ लाख ९७ हजार बढीको मृत्यु
जेनेभा । विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ९६ हजार ९२६ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ । सो संगठनका अनुसार विश्वमा दुई करोड ७७ लाख ४ हजार ६९३ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । विश्वमा कोरोना भाइरस सङ्क्रमित एक करोड ९५ लाख ९७ हजार ६४२ व्यक्ति कोरोना मुक्त भएका छन् । हाल विश्वमा ७० लाख ९ हजार ९५९ व्यक्ति कोरोना भाइरस सङ...

‘कोभिड-१९’ बाट विश्वभर आठ लाख ८० हजारभन्दा बढीको मृत्यु

‘कोभिड-१९’ बाट विश्वभर आठ लाख ८० हजारभन्दा बढीको मृत्यु
जेनेभा । विश्वभरी कोरोना भाइरसको सङ्क्रमणबाट आठ लाख ८० हजार १३५ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) शनिबार दिएको जानकारीअनुसार विश्वभर दुई करोड ६८ लाख ६१ हजार ३३५ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । यद्यपि विश्वमा कोरोना भाइरसबाट सङ्क्रमित एक करोड ८९ लाख ७७ हजार ९१७ व्यक्ति कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । हाल विश्वमा ७० लाख ३ हजार २८३ व्यक्ति कोरो...

कोभिड १९ को खोप उत्पादनमा इरान र रसियाको सहकार्य

कोभिड १९ को खोप उत्पादनमा इरान र रसियाको सहकार्य
तेहरान । इरान र रसियाबीच तेहरानमा कोभिड–१९ विरूद्धको खोप उत्पादन गर्न सहकार्य गर्ने सहमति भएको मस्कोका लागि इरानका राजदूत काजेम जलालीलाई उद्धृत गरी इरानको एक अर्ध–सरकारी समाचार संस्थाले जानकारी गराएको छ । ‘फार्स न्यूज एजेन्सी’ का अनुसार उक्त सहमति शुक्रबार रूसी प्रत्यक्ष लगानी कोष (आरडीआईएफ) का कार्यकारी प्रमुख किरील दिमित्रिभ र राजदूत जलालीबीच भएको भिडियो बैठकमा भएको बताइए...

ब्राजिलमा कोभिडका सङ्क्रमित करिब ४१ लाख

ब्राजिलमा कोभिडका सङ्क्रमित करिब ४१ लाख
ब्रासिलिया । ब्राजिलमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या करिब ४१ लाख पुगेका छन् । शनिबारसम्मको तथ्यांकअनुसार यहाँका ४० लाख ९१ हजार ८०१ जना संक्रमित भेटिएका छन् । गएको २४ घन्टाभित्र शुक्रबार यहाँ ५० हजार १६३ जना सङ्क्रमित भेटिएका यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । उक्त मन्त्रालयकाअनुसार कोरोना भाइरस संक्रमणबाट ब्राजिलमा १ लाख २५ हजारभन्दा बढीको ज्यान गएको छ । शुक...