एक हजार शैय्याको अस्पतालबाट कोरोना भाइरस संक्रमितको उपचार सुरु

एक हजार शैय्याको अस्पतालबाट कोरोना भाइरस संक्रमितको उपचार सुरु
काठमाडौँ- कोरोना भाइरसको संक्रमण न्यूनीकरणका लागि चीनले १० दिनमा तयार गरेको अस्पताल आजबाट सञ्चालनमा आएको छ । कोरोना भाइरसको इपिसेन्टर वुहानमा निर्माण गरिएको १ हजार शैय्याको अस्पताल सोमबारबाट सञ्चालनमा ल्याइएको हो ।संक्रमितको उपचारमा अनुभव हासिल गरिसकेका १४०० सैनिक मेडिकल स्टाफ नयाँ अस्पतालमा आइपुगेका छन् । यिनैले नयाँ अस्पतालसँगै अन्य क्षेत्रका बिरामीको उपचार गर्नेछन् । त्यस्त...

चीनको हुनानमा कोरोना भाइरससँगै घातक बर्डफ्लुको प्रकोप

चीनको हुनानमा कोरोना भाइरससँगै घातक बर्डफ्लुको प्रकोप
बेइजिङ- चीनले हुनान प्रान्तमा घातक बर्ड फ्लूको प्रकोप देखिएको आइतबार जनाएको छ । यो प्रकोप हुआनको सुआङकिङ जिल्लाको एक कुखुरा फार्ममा देखिएको छ जुन कोरोना भाइरसको सङ्क्रमणको केन्द्र मानिने हुबेई प्रान्तको दक्षिणी सिमानामा अवस्थित छ । स्थानीय अधिकारीहरूले हालसम्म उक्त फार्मका १७ हजार ८२८ कुखुरालाई नस्ट गरिएको बताएका छन् । चीनको कृषि तथा ग्रामिण मामिला मन्त्रालयद्वारा आइतबार जारी...

राष्ट्रपति ट्रम्पमाथिको महाभियोग प्रस्ताव विफल हुने सम्भावना बढ्यो

राष्ट्रपति ट्रम्पमाथिको महाभियोग प्रस्ताव विफल हुने सम्भावना बढ्यो
वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध विपक्षी डेमोक्र्याट पार्टीले अघि बढाएको महाभियोग प्रस्तावलाई अमेरिकी माथिल्लो सदन (सिनेट)ले चाँडो टुङ्ग्याउने बिहीबारको सुनुवाइले देखाएको छ । सिनेटमा बहुमत रहेको रिपब्लीकन पार्टीले ट्रम्पलाई समर्थन गरेका कारण उनी निर्दोष हुने सम्भावना बढाएको हो । महाभियोगको सुनुवाइमा नयाँ साक्षीहरू झिकाउने डेमोक्र्याट पार्टीको आग्रहलाई सिनेटले...

कोरोना भाइरसको विश्वभरि त्रास, चीनमा कम्तीमा ८० जनाको मृत्यु

कोरोना भाइरसको विश्वभरि त्रास, चीनमा कम्तीमा ८० जनाको मृत्यु
बेइजिङ– चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८० पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुले कम्तीमा ८० जनाको मृत्यु भएको र २८ सय जना संक्रमित भएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । संक्रमितमध्ये ४६१ जनाको अवस्था गम्भीर रहेको आयोगले जनाएको छ । गत २४ घन्टायता ७६९ जना नागरिकमा यो भाइरसको संक्रमण देखिएको छ । त्यसैगरी ३ हजार ८०६ जनामा यसको संक्रमण हुनसक्ने आशका ग...

चीनमा कोरोना भाइरसका कारण कम्तीमा ५६ जनाको मृत्यु, दुई हजार प्रभावित

चीनमा कोरोना भाइरसका कारण कम्तीमा ५६ जनाको मृत्यु, दुई हजार प्रभावित
बेइजिङ । चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुले कम्तीमा ५६ जनाको मृत्यु भएको र झण्डै दुई हजार जना प्रभावित भएको जानकारी दिएका छन् । राष्ट्रिय स्वास्थ्य आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बिरामी हुनेको संख्या १९ सय ७५ रहेको छ । बिरामी भएकामध्ये ३२४ जनाको अवस्था गम्भीर रहेको पनि आयोगले जनाएको छ । आयोगका अधिकारीहरुले भ...

टर्कीमा शक्तिशाली भूकम्प, कम्तीमा १८ को मृत्यु

टर्कीमा शक्तिशाली भूकम्प, कम्तीमा १८ को मृत्यु
टर्की- टर्कीमा आएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । शुक्रबार आएको ६.८ म्याग्नीच्युडको भूकम्पका कारण अरु ५ सयभन्दा बढी घाइते भएका अधिकारीहरुले जनाएका छन् । टर्कीको राजधानी अङकारादेखि पूर्वी क्षेत्रमा पर्ने एलाजिग प्रान्तमा स्थानीय समयानुसार शुक्रबार बेलुका ८.५५ मा भूकम्प आएको हो । स्वास्थ्यमन्त्री फहरेटिन कोकाले मृत्यु भएकामध्ये १३ जनाको एलाजिग प्रान्त...

एनआरएनएले भ्रमण वर्षको सन्देश अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवाह गर्ने

एनआरएनएले भ्रमण वर्षको सन्देश अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवाह गर्ने
कास्की- गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल भ्रमण वर्ष २०२० लाई सघाउ पु¥याउन विश्वका विभिन्न मुलुकमा प्रचारप्रसार गरी भ्रमण वर्षको सन्देश पु¥याउने भएको छ । यही माघ ४ र ५ गते रुपा गाउँपालिकास्थित रुपाकोटमा बसेको सङ्घको अन्तरराष्ट्रिय समन्वय परिषद्को बैठकका निर्णय आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै भ्रमण वर्षमा विदेशीलाई नेपाल घुम्न प्रेरित गर्ने र भ्रमण वर्षमा नआउने पर्य...

दक्षिण कोरियामा कार्यरत दुई नेपालीको निधन

दक्षिण कोरियामा कार्यरत दुई नेपालीको निधन
सियोल- रोजगारीका लागि आएका दुई नेपाली युवाको छुट्टाछुट्टै घटनामा मृत्यु भएको छ । दक्षिण कोरिया, छल्लाबोक्दोस्थित एक बङ्गुर फार्ममा कार्यरत पाँचथरका विवेक राईले आत्महत्या गरे भने तनहुँका नरबहादुर रानाले औद्योगिक दुर्घटनामा परी ज्यान गुमाए । साँझ खाना खाएर सुतेका राई अर्को दिन आफू कार्यरत फार्मभित्रै मृत फेला परेका थिए । अढाइ महिना पहिला कोरिया आएका अविवाहित राईले बेलाबेलामा ...

डोनाल्ड ट्रम्पले दिए किम जोङको जन्मदिनमा शुभकामना

डोनाल्ड ट्रम्पले दिए किम जोङको जन्मदिनमा शुभकामना
सियोल- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनको जन्मदिनको अवसरमा शुभकामना व्यक्त गरेको शनिबार उत्तर कोरियाली अधिकारीले बताएका छन् । उत्तर कोरियाली विदेश मन्त्रालयका सल्लाहकारले शनिबार राष्ट्रपति ट्रम्पले कोरियाली नेता किमलाई पठाएको बधाई–पत्र संयुक्त राज्य अमेरिकाबाट सीधै प्राप्त भएको पुष्टि गरेका छन् । “विश्वले बुझेअनुसार नेता ट्रम्प र किमबीचको व...

सेना फिर्ता गर्ने इराकको अनुरोध अमेरिकाद्वारा अस्वीकार

सेना फिर्ता गर्ने इराकको अनुरोध अमेरिकाद्वारा अस्वीकार
अमेरिका- इराकी प्रधानमन्त्रीले वासिङ्टगटनलाई सेना फिर्ता गर्ने व्यवस्था सुरु गर्न प्रतिनिधिमण्डल पठाउन गरेको आग्रहलाई संयुक्त राज्य अमेरिकाले शुक्रबार अस्वीकार गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता मोर्गन ओर्टागसले भने, “यो समय मध्यपूर्वबाट सेना फिर्ता बोलाउने होइन । वासिङ्टनले आफ्ना सैनिक तथा कूटनीतिक अधिकारीलाई मध्यपूर्वमा कसरी आफ्ना रणनीतिक साझेदारसँग मिलेर काम गर्न...