भारतमा संक्रमितको संख्या ७३ लाख नाघ्यो

भारतमा संक्रमितको संख्या ७३ लाख नाघ्यो
नयाँदिल्ली । भारतमा कोरोनाभाइरस संक्रमणबाट पछिल्लो चौबीसघन्टामा ६८० जनाको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा कुल संक्रमितको संख्या ७३ लाख ९ हजार नाघेको छ । पछिल्लो चौबीसघन्टामा भारतमा ६७ हजार ९८८ जना नयाँ संक्रमित भेटिएका छन् । मन्त्रालयका अनुसार हाल ८ लाख १४ हजार ३८६ जना सक्रिय संक्रमित अवस्थामा छन् भने ६३ लाख ८३ हजार ४४१...

चीनको क्विन्डाओ सहरमा एकैसाथ ९० लाख नागरिकको कोरोना परीक्षण

चीनको क्विन्डाओ सहरमा एकैसाथ ९० लाख नागरिकको कोरोना परीक्षण
बेइजिङ । चीनको पूर्वी तटीय सहर क्विन्डाओमा छ जनामा कोरोनाभाइरसको लक्षण देखिएको भन्दै पाँच दिनभित्र सहरका सबै ९० लाखभन्दा बढी नागरिकको कोरोना परीक्षण गर्ने चिनियाँ अधिकारीहरुले बताएका छन् । केही महिनाभित्रै पूरै सहरका बासिन्दाको परीक्षण गरिएको यो पहिलो पटक हो । चीनको उहानमा कोरोनाभाइरस पहिलो पटक देखिएको चीनले यसलाई नियन्त्रणमा ल्याइसकेको बताएको छ । विश्वका विभिन्न क्षेत्रमा स...

कोरोना भाइरसबाट १० लाख ८२ हजार बढीको मृत्यु

कोरोना भाइरसबाट १० लाख ८२ हजार बढीको मृत्यु
न्युर्योक । कोरोनाभाइरसको संक्रमणबाट विश्वभर ३ करोड ७८ लाख ३९ हजार मानिस संक्रमित भएका छन् । जसमध्ये २ करोड ८४ लाख निको भएका छन् भने १० लाख ८२ हजार ६२० मानिसको ज्यान गएको छ । अझै पनि ६८ हजारभन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ । अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट विश्वको तुलनामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । यहाँ सङ्क्रमितको संख्या ७९ लाख ९५ हजार ३०...

जापानमा रहेका नेपाली समुदायमा कोरोना संक्रमण बढ्दाे

जापानमा रहेका नेपाली समुदायमा कोरोना संक्रमण बढ्दाे
कविकिरण न्यौपाने / टोकियो पछिल्लो समय जापानमा नेपालीहरुमा कोरोना भाईसर संक्रमण बढेको छ। यस्तो महामारीको बेला पनि जापानमा विभिन्न भेलाहरुमा जमघट नरोकिएकोले नेपालीहरुमा संक्रमण फैलिएको बताईन्छ । जापानमा रहेका नेपालीहरुको विभिन्न संघ -संस्थाहरु यस्तो महामारीमा पनि साधारण सभा, अधिवेशन तथा विभिन्न कार्यक्रम गरिरहेका छन्। यस्तो महामारीको बेला सबै नेपालीहरु आफै सचेत हुन जरुरी भएको न...

कोरोनाबाट विश्वभर ३ करोड ७२ लाख संक्रमित, १० लाख ७४ हजार जनाको मृत्यु

कोरोनाबाट विश्वभर ३ करोड ७२ लाख संक्रमित, १० लाख ७४ हजार जनाको मृत्यु
न्यूर्योक । विश्वव्यापी महाारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट शनिबार रातिसम्म ३ करोड ७२ लाख मानिस संक्रमित भएका छन् । यस महामारीका कारण हालसम्म १० लाख ७४ हजारले ज्यान गुमाएको जोन्स हप्किन्स विश्वविद्यालय शनिबार जानकारी दिएको छ । संक्रमितमध्ये २ करोड ७९ लाख ४१ हजार मानिस संक्रमण मुक्त भएका छन् । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको संख्या ७९ लाख ६०३ पुगेको छ ...

विश्वभर तीन करोड ६८ लाख बढी संक्रमित, १० लाख ६८ हजार बढीको मृत्यु

विश्वभर तीन करोड ६८ लाख बढी संक्रमित, १० लाख ६८ हजार बढीको मृत्यु
न्युर्योक । विश्वव्यापी महामारीको रुप लिएको कोरोनाभाइरसबाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ६८ लाख ६४ हजार पुगेको छ । जसमध्ये १० लाख ६८ हजार ४४२ जनाको मृत्यु भएको छ । कुल सङ्क्रमितमध्ये दुई करोड ७७ लाख ३६ हजार भन्दा बढी हजार निको भएका छन् भने ८० लाख ६० हजार मानिस सक्रिय सङ्क्रमित छन् । विश्वभर अझै पनि ६८ हजारभन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ । सं...

कमजोर स्वास्थ्य संरचनाका कारण दस लाख मानिसको ज्यान गयो : महासचिव गुटर्रेस

कमजोर स्वास्थ्य संरचनाका कारण दस लाख मानिसको ज्यान गयो : महासचिव गुटर्रेस
न्युयोर्क । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले कमजोर स्वास्थ्य संरचना र स्वास्थ्यमा नागरिकको पहुँचको कम भएका कारण कोभिड १९ बाट धेरै मानिसको ज्यान गएको बताएका छन् । महासचिव गुटर्रेसले भनेका छन्, कोभिड १९ को महामारी सुरु भएपछि यसबाट दस लाखभन्दा बढी मानिसको ज्यान गएको छ र यतिधेरै नागरिकको ज्यान जानुमा ती देशको कमजोर अवस्था हो । संयुक्त राष्ट्रसंघीय महासच...

ट्रम्प चुनावी र्‍यालीका लागि तयार, बाइडेनसँग बहस गर्न भने अनिच्छुक

ट्रम्प चुनावी र्‍यालीका लागि तयार, बाइडेनसँग बहस गर्न भने अनिच्छुक
वासिङ्टन । अमेरिकी राष्ट्रपतीय बहसका लागि अनिच्छुक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी र्‍यालीका लागि भने तयार रहेको बताएका छन् । गत शुक्रबार कोरोनाभाइरसबाट सङ्क्रमित भएका ट्रम्पले एक हप्ता नहुँदै बिहीबार आफूलाई पूर्ण स्वास्थ्यलाभ भइसकेकाले र्यालीमा सहभागी हुन सक्षम रहेको दाबी गरेका हुन् । उनका चिकित्सकहरुले पनि राष्ट्रपति ट्रम्पको थेरापी सकिएको र उनको अवस्था ...

जापानले अर्को नोभेम्बरदेखि १२ देशबाट आउन दिने

जापानले अर्को नोभेम्बरदेखि १२ देशबाट आउन दिने
टोकियो । जापानले आगामी नोभेम्बरदेखि १२ देशबाट आउन चाहनेहरुलाई यात्रा अनुमति दिने तयारी गरेको छ । कोरोनाभाइरसको महामारी फैलिदै गएकाले बन्द गरिएको यात्रा अनुमतिलाई खुल्ला गरेर सरकारले ती देशहरुबाट आउन दिने योजना बनाएको हो । जापानले अनुमति खुला गर्न लागेका देशहरुमा इन्डोनेसिया, चीन, अष्ट्रेलिया, न्युजील्याण्ड, दक्षिण कोरिया, भियतनाम, मलेसिया, ताइवानलगायत रहेका छन् । सरकारले...

दक्षिण कोरियाका १५ लाख श्रमिकले पाएनन् तलब

दक्षिण कोरियाका १५ लाख श्रमिकले  पाएनन् तलब
साउल । नेपालीहरूका लागि रोजगारीका लागि आकर्षक गन्तव्य मानिने मुलुक दक्षिण कोरियामा १५ लाख बढी मजदुरले आफूले काम गरेवापत पाउनुपर्ने तलब रोजगारदाताबाट पाउन नसकेको तथ्याङ्क सार्वजनिक भएको छ । यहाँको श्रम मन्त्रालयको तथ्याङ्कानुसार सन् २०१६ देखि २०१९ सम्म १५ लाखभन्दा धेरै कामदारले नपाएको कूल तलब रकम ७.१७ ट्रिलियन वोन पुगेको छ । सन् २०१६ मा मात्र तीन लाख २५ हजार ४३० जनाले नपाएको...