अमेरिकामा संक्रमितको संख्या ७७ लाख ८० हजार नाघ्यो

अमेरिकामा संक्रमितको संख्या ७७ लाख ८० हजार नाघ्यो
न्युर्योक । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको संख्या ७७ लाख ८० हजार नाघेको जोन्स हप्किन्स विश्वविद्यालय बिहीबार जानकारी दिएको छ । पेसा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट विश्वको तुलनामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । कोरोना सङक्रमणबाट अमेरिकामा मृत्यु हुने व्यक्तिको संख्या दुई लाख १६ हजार नाघेको छ ...

अमेरिकामा कोभिड १९ का सङ्क्रमितको संख्या ७७ लाख नाघ्यो

अमेरिकामा कोभिड १९ का सङ्क्रमितको संख्या ७७ लाख नाघ्यो
न्युर्योक । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको संख्या ७७ लाख ३० हजार ३६३ पुगेको जोन्स हप्किन्स विश्वविद्यालय बुधबार जानकारी दिएको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट विश्वको तुलनामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । कोरोना सङक्रमणबाट अमेरिकामा मृत्यु हुने व्यक्तिको संख्या दुई लाख १६ हजार ४४...

कोरोनाभाइरसबाट विश्वभर १० लाख ३९ हजार बढीको मृत्यु

कोरोनाभाइरसबाट विश्वभर १० लाख ३९ हजार बढीको मृत्यु
पेरिस । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या आइतबारसम्म १० लाख ३९ हजार पुगेको छ । जोन्स हकिन्स विश्वविद्यालयकाअनुसार कोभिड–१९ बाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ५२ लाख २० हजार ५३३ पुगेको छ । कूल सङ्क्रमितमध्ये दुई करोड ६२ लाख ५ हजार ४१५ निको भएका छन् भने ७९ लाख ७५ हजार ८३६ मानिस सक्रिय सङ्क्रमित छन् । विश्व...

कोभिड–१९ को सङ्क्रमणबाट विश्वभर १० लाख ३४ हजार ५३८ को मृत्यु

कोभिड–१९ को सङ्क्रमणबाट विश्वभर १० लाख ३४ हजार ५३८ को मृत्यु
जेनेभा । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या शनिबार १० लाख ३४ हजार ५३८ पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ४९ लाख १८ हजार ९५० पुगेको छ । कुल सङ्क्रमितमध्ये दुई करोड ५९ लाख ५७ हजार ४७८ निको भएका छन् भने ७९ लाख २६ हजार ९१४ मानिस सक्रिय सङ्क्रमित छन् । व...

अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना, अस्पतालबाटै काम गर्ने योजना

अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना, अस्पतालबाटै काम गर्ने योजना
वासिङ्टन । कोरोनाभाइरसबाट सङ्क्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना भएका छन् । ज्वरो आउनेलगायतका कोरोनाका सामान्य लक्षणहरु देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । उनलाई शुक्रबार राति वाल्टर रिड नेसनल सैनिक अस्पताल लगिएको हो । अस्पतालमा उनलाई थेरापीलगायतका उपचारका उपायहरु अपनाइएको छ । उनका विभिन्न औषधि मिश्रित खोप दिइएको चिकि...

अमेरिकी राष्ट्रपतिका प्रतिस्पर्धी जो बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ

अमेरिकी राष्ट्रपतिका प्रतिस्पर्धी जो बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ
वासिङ्टन । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक तर्फका उम्मेदवार जो बाइडेनको कोरोना भााइरस जाँचको रिपोर्ट नेगेटिभ आएको बताइएको छ । उनका चिकित्सक डा।केभिन कोनरले सो कुराको जानकारी दिएका हुन् । उनले शुक्रबार जो बाइडेन र उहाँकी श्रीमतीको कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी गराएका हुन् । डा केभिनले एक विज्ञप्ति प्रकाशन गरेर भनेका छन्– बाइडेन र उहाँका श्रीमतीको पिसि...

कोरोनाबाट विश्वभर तीन करोड ४५ लाख बढी सङ्क्रमित, १० लाख २८ हजार ७०१ को मृत्यु

कोरोनाबाट विश्वभर तीन करोड ४५ लाख बढी सङ्क्रमित, १० लाख २८ हजार ७०१ को मृत्यु
पेरिस । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख २८ हजार ७०१ पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ४५ लाख ४८ हजार ५६२ पुगेको छ । कुल सङ्क्रमितमध्ये दुई करोड ५७ लाख ७ हजार ६९३ निको भएका छन् भने करिब ७८ लाख १२ हजार १६८ मानिस सक्रिय सङ्क्रमित छन् । विश्वभर अ...

कोरोनाबाट विश्वभर १० लाख ८ हजार मानिसको मृत्यु

कोरोनाबाट विश्वभर १० लाख ८ हजार मानिसको मृत्यु
नयाँ दिल्ली । कोरोनाभाइरसका कारण विश्वभरी मृत्यु भएकाहरुको सङ्ख्या दश लाख आठ हजार पुगेको छ । विश्वलाई नै प्रभावित पार्नेगरी नौ महिना अगाडिदेखि फैलिएको महामारीका कारण मानवीय क्षतिसँगै अन्य क्षेत्रमा पनि व्यापक नोक्सानी भएको छ । कोरोना महामारीले विश्व अर्थतन्त्रलाई नराम्रोसँग गाँजेको छ भने विश्वका नेताहरुको परीक्षा लिएको छ । त्यसैगरी विज्ञानलाई पनि कोरोना महामारीले चुनौती दिँ...

चितवनका कँडेलले जापानबाट आफ्नै गाँउठाउको विषयमा गरे पिएचडी

चितवनका कँडेलले जापानबाट आफ्नै  गाँउठाउको विषयमा गरे पिएचडी
कविकिरण न्यौपाने/ जापान धेरै मानिसको आफ्नो रुचिको विषयमा पिएचडी गर्ने इच्छा भएपनि सबैले सक्दैनन । जस्का लागि कडा मेहेनत र लगनशिलता आवश्यकता पर्छ । कतिलाई भाग्यले पनि साथ दिदैन । हालै मात्र चितवन राप्ती नगरपालिका वडा नं. ७ स्थायी बसोवास भएका सरोज कँडेलले आफ्नै गाउँठाउको विषयमा पिएचडी गरेका छन् । उनि वसेको अनि हुर्केको ठाँउ विश्वकै उत्कृष्ट गन्तव्य मध्ये एक चितवन राष्ट्रिय नि...

कोभिड–१९ बाट विश्वभर तीन करोड ३१ लाख बढी सङ्क्रमित, करिब १० लाखको मृत्यु

कोभिड–१९ बाट विश्वभर तीन करोड ३१ लाख बढी सङ्क्रमित, करिब १० लाखको मृत्यु
पेरिस । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ९९ हजार ६४३ जनाको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट सङ्क्रमित हुनेको संख्या विश्वभर तीन करोड ३१ लाख १८ हजार नाघेको छ । कुल सङ्क्रमितमध्ये दुई करोड ४४ लाख ५९ हजार ७५० निको भएका छन् भने करिब ७६ लाख ५८ हजार ६८५ मानिस सक्रिय सङ्क्रमित छन् । विश्वभर अझै पनि...