एकैदिन ३८० सहित संक्रमितको संख्या ६५९१ पुग्यो, १०५८ जना डिस्चार्ज
काठमाडौँ । नेपालमा मंगलबार थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन ३८० जनामा संक्रमण पुष्टि भएको हो ।
जसमा २८ महिला र ३५२ पुरुष रहेका छन् । शुक्रबार अत्यधिक ४४८ जनामा संक्रमण देखिएको थियो । यस्तै, आइतबार ४२५ र सोमबार ४५१ जना संक्रमित थपिएका थिए ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मंगल...









