यी हुन् नेहा पुनको हत्यारा, यसरी गरे हत्या
पोखरा– प्रहरी अन्तत मगर चलचित्रको नायिका समेत रहेकी योरुना पुन ‘नेहा’ को हत्यामा संलग्नलाई पक्राउ गर्न सफल भएको छ । प्रहरीले हत्याको अभियोगमा नाताले धर्म दाई पर्ने २१ वर्षीय सतिश भनिने कृतन खड्गीलाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।
१९ वर्षकी नेहाको जवानी लुट्न खोज्ने पोखरा ९ नयाबजारका गेम हाउस संचालक समेत रहेका कृतनको नेहाले प्रतिरोध गरेसँगै रुष्ट भएर हत्या गरेको प्रहरी अनुसन्...




