कोरोना सङ्क्रमण फैलिन नदिन उच्च सतर्कता
बुटवल । यातायात मजदूर तथा व्यवसायी भलाइ कोष बुटवलले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउन आफू मातहतका मजदूर तथा व्यवसायी एवं आम नागरिकमा अपिल गरेको छ ।
सरकारले कोरोनाको जोखिम नियन्त्रणका लागि लकडाउन गरेको अवस्थामा घरभित्रै बस्न र सामाजिक दूरी बढाउन पनि कोषले आग्रह गरेको छ ।
कोषका अध्यक्ष दिनेश फुल्लेलले शनिबार विज्ञप्ति जारी गर्दै विषम परिस्थितिमा महामारी...









