राष्ट्र शान्तिका लागि छातीमा जमरा राखेर निराहार व्रत

राष्ट्र शान्तिका लागि छातीमा जमरा राखेर निराहार व्रत
चितवन । भरतपुर महानगरपालिका–१० मा रहेको चितवन कालिका मन्दिरमा एउटा अनौठो दृश्य देख्न सकिन्छ । जहाँ अहिले दुर्गा पूजा भइरहेको छ । सोही मन्दिरको छेउको भजनकीर्तन गर्ने कोठामा एक महिला दुवै हातमा र छातीमा जमारा राखेर भुइँमा सुतिरहेकी छन् । मन्दिरको छेउमा एउटा कुनामा रातो कपडाले वारिएको छ । सो कपडाले वारेको स्थानमा झूल लगाइएको छ । झूलभित्र वडा नं ९ शरदपुरकी ४० वर्षीया विष्णुमाया ढक...

दुई लाख ६५ हजारसहित जुवा खेल्दै गरेका ११ पक्राउ

दुई लाख ६५ हजारसहित जुवा खेल्दै गरेका ११ पक्राउ
काठमाडौँ । ललितपुर महानगरपालिका–४ झम्सीखेलस्थित पाहुना ब्रेड एण्ड ब्रेकफास्ट रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा गएराति पुगेको प्रहरी टोलीले उनीहरूलाई खालबाटै पक्राउ गरी रु दुई लाख ६५ हजार नगद बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रम...

भ्रमण वर्षमा सेनाले पर्यटक लक्षित साहसिक गतिविधि सञ्चालन गर्ने

भ्रमण वर्षमा सेनाले पर्यटक लक्षित साहसिक गतिविधि सञ्चालन गर्ने
काठमाडौँ । नेपाली सेनाले नेपाल भ्रमण वर्ष सन् २०२० का अवसरमा विभिन्न कार्यक्रम गरी मुलुकको पर्यटन प्रवद्र्धनका लागि साहसिक एवं पर्यटकीय गतिविधि सञ्चालन गर्ने भएको छ । नेपाल सरकारले लक्ष्य प्राप्तिमा सहयोग पु¥याउन विदेशी पर्यटकको सहभागिता हुने गरी प्रतियोगितात्मक साहसिक खेलकूदका कार्यक्रमका साथै पर्यटकीय गतिविधि सञ्चालन गर्न लागेको नेपाली सेनाले जनाएको छ । भ्रमण वर्षका अव...

चीनसँग आपसी मित्रताको मूल्य नै सर्वाधिक : प्रधानमन्त्री

चीनसँग आपसी मित्रताको मूल्य नै सर्वाधिक : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले छिमेकी मित्र राष्ट्र चीनसँग आपसी मित्रता अभिवृद्धिमा नै जोड दिने भएकाले यसमा लाभहानिको हिसाबकिताब नहुने बताएका छन् । सञ्चारमाध्यमका सम्पादक तथा प्रतिनिधिसँग प्रधानमन्त्री निवासमा कुराकानी गर्दै प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि चीन पिङसँग छिट्टै नेपालमा हुने उच्चस्तरीय भेटघाटमा सरकार सरकार र जनता जनताबीचको सम्बन्ध बहुआया...

चौथोपटक लिगलिगे दौडको राजा बने अनिष

चौथोपटक लिगलिगे दौडको राजा बने अनिष
गोरखा । दशौँ लिगलिगे दौड प्रतियोगिता ‘२०७६’ को उपाधि जित्दै पर्वतका अनिष थापामगरले श्रीपेच पहिरिएका छन् । गोरखाको पालुङटारमा भएको प्रतियोगितामा निर्धारित १३.८ किलोमिटर दूरी ५७ मिनेट ५५ सेकेण्डमा पूरा गर्दै थापामगरले चौथोपटक सो उपाधि जित्न सफल भएका हुन् । भारतीय सेनामा कार्यरत थापामगर उपाधि जितेसँगै एक दिनका लागि लिगलिगे राजासमेत घोषित भए । प्रथम थापामगरलाई एक वर्षका लाग...

बालबालिका आक्रमण गर्ने चितुवा नियन्त्रणमा

बालबालिका आक्रमण गर्ने चितुवा नियन्त्रणमा
दमौली । जिल्लाको भानु नगरपालिकाका विभिन्न वडामा बालबालिकामाथि आक्रमण गर्ने नरभंक्षी चितुवा नियन्त्रणमा लिइएको छ । भानु नगरपालिका–२, ३ र ४ मा बालबालिकामाथि आक्रमण गरेर ज्यान लिएको नरभंक्षी चितुवा आज बिहान नियन्त्रणमा लिइएको हो । चितुवा नियन्त्रणका लागि भानु नगरपालिका–२ स्थित सामुदायिक वनमा खोर निर्माण गरिएपछि चितुवा उक्त खोरमा परेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बर...

काठमाडौँ उपत्यकाबाट १२ लाख यात्रु बाहिरिए

काठमाडौँ उपत्यकाबाट १२ लाख यात्रु बाहिरिए
काठमाडौँ । दसैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट झण्डै १२ लाख यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यही असोज ५ गतेदेखि आजसम्म ११ लाख ९१ हजार ९८८ यात्रु राजधानीबाट बाहिरिएका छन् । त्यस्तै सात लाख ६९ हजार यात्रु राजधानी भित्रिएका छन् । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले यात्रुहरु भित्रिनेक्रम भने विस्तारै घट्दो क्रममा रहेको...

अब कसैलाई दोष दिएर पन्छिने अवस्था छैन : प्रवक्ता श्रेष्ठ

अब कसैलाई दोष दिएर पन्छिने अवस्था छैन : प्रवक्ता श्रेष्ठ
हेटौँडा । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले व्यवस्था परिवर्तनमा जस्तै वर्तमान व्यवस्थालाई स्थापित गर्न र देश विकास गर्न सबै दलबीच एकता आवश्यक रहेको बताएका छन् । उनले अब कसैलाई दोष दिएर वा कसैलाई देखाएर पन्छिने अवस्था नरहेकाले काम गरेर देखाउनु एकमात्र विकल्प रहेको बताए । रेडियो सन्देशको आयोजनामा आज भएको प्रदेश नं ३ का पत्रकारको भेलामा उनले मुलुकको परराष्ट्र नीति, शि...

कानुनविद्हरु भन्छन्– ‘महरा र पीडित दुवैको अनुसन्धान हुनुपर्छ’

कानुनविद्हरु भन्छन्– ‘महरा र पीडित दुवैको अनुसन्धान हुनुपर्छ’
काठमाडौँ । कानुन व्यवसायीहरुले राजीनामा ससर्त नहुने भएकाले संसदको पहिलो बैठकबाट नै त्यसको जानकारी दिई नयाँ सभामुखको निर्वाचन प्रक्रिया सुरु गर्नुपर्ने सुझाव दिएका छन् । रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा उनीहरुले महराको सभामुख पदमा पुनर्बहालीको सम्भावना नरहेको भन्दै नयाँ निर्वाचनमात्रै अन्तिम विकल्प भएको उल्लेख गरेका छन् । नेपाल बार एसोसिएसनका महासचिव लीला...

दसैँको मुखमा जिल्लाबाहिर जाने यात्रुहरु ठगिए

दसैँको मुखमा जिल्लाबाहिर जाने यात्रुहरु ठगिए
काठमाडौँ । दसैँ मनाउन काठमाडौँबाट विभिन्न जिल्लामा जाने यात्रु ठगीमा परेको पाइएको छ । उनीहरू चर्को भाडा तिरेर घर जान बाध्य भएका छन् । कतिपय सवारीका चालकले सरकारले तोकेभन्दा दोब्बर भाडा उठाएर यात्रु ओसारपसार गरेका र कतिपय टिकट काउन्टरबाटै पनि बढी भाडा असुलिएको पाइएको छ । काठमाडौँबाट हेटौँडा जान लागेका एक यात्रुले ४५० लाग्ने भाडा ८०० तिरेर यात्रागर्न बाध्य भएको बताएका छन् ...