घर जग्गाको भाउ ह्वात्तै घट्दै: पुरानै अवस्थामा फर्किन सक्ने प्रवल संभावना
काठमाडौं । घर जग्गाको भाउ ह्वात्तै घट्ने अवस्था देखिएको छ । ऋणमा लगाम लागेपछि घरजग्गा व्यवसायमा कारोबार घटेको छ । केही वर्षयता मूल्य भने स्थिर थियो । तर अब बिक्रि बितरणनै हुन छोडे पछि र कित्ता काटमा पनि समस्या भएपछि जग्गाको मुल्यमा गिरावट आउने निश्चित भएको हो । बैंक तथा वित्तीय संस्थाको ऋणको साँवाब्याज भुक्तानीमा घरजग्गा व्यवसायी दबाब झेलिरहेका छन्। उनीहरू बजार उठ्ने आसमा एउटा ...