मोडल दुर्गेश थापाले लगाए नायीका बर्षा शिवाकोटीलाई “टुना मुना”
महेश पाण्डे
काठमाण्डौं । मोडल दुर्गेश थापाले नायीका बर्षा शिवाकोटीलाई “टुना मुना” लगाएका छन् । खासमा दुर्गेशले टुना मुना रियल लाईफमा नभई रिल लाईफमा लगाएका हुन ।
चर्चीत लोक तथा दोहोरी गायक मौसम गुरुङ्गले गत मंसिर १३ गते शुक्रबार आफ्नै कम्पनी सितल सिजन डिजिटल प्रा।ली। को आधिकारीक युट्युब च्यानल मार्फत सार्वजनिक गरेको “टुना मुना” बोलको गितमा अभिनय गर्दै दुर्गेशले वर्षालाई टुना...