सेवाका नाममा बाईक ड्राईभरसंग चर्को कमिसन असुल्दै पठाओ एप्स सञ्चालक
महेश पाण्डे
काठमाण्डौ । प्रविधिको बिकाससंगै अहिले जहाँ बसेर पनि मोबाईल वा ईन्टरनेटको माध्यमबाट संसारसंग जोडिन सहज भएको छ । यहि कुरालाई मध्यनजर गर्दै धेरै एप्स निर्माताहरु बिश्वभरीनै कसरी मानिसहरुलाई सहज र सरल ढङ्गबाट मोबाईलको भरमा आवज जावत गर्न सहज हुन्छ भनेर लागि रहेका छन् ।
यसैक्रममा बङ्गलादेशबाट शुरु भएको एप्स कम्पनि पठाओले नेपालमा पनि आफ्नो कारोबार र सेवा सुरु गरेको छ ...