अफगानिस्तानमा भएको हिंसात्मक घटनामा २४ घण्टा यता ९० जनाको मृत्यु
काबुल । अफगानिस्तानमा भएको हिंसात्मक घटनामा २४ घण्टा यता ९० जनाको मृत्यु भएको छ । हालका दिनमा तालिबानी विद्रोही समूह र सरकार बिच वार्ता चलिरहे पनि अफगानिस्तानमा तालिबानहरुले हिंसात्मक घटनालाई भने निरन्तरता दिइरहेका छन् ।
संस्था रिडक्सन इन भायोलेन्स (आरआइभी) ले दिइएको जानकारी अनुसार त्यहाँ गएको २४ घण्टा यता भएका हिंसामा परी ९० जना भन्दा बढि व्यक्तिको निधन भएको छ । गएको २४ घण्...