गायिका अञ्जु पन्तले गरिन् थिर कोइरालासँग विवाह
काठमाण्डौ । गायिका अन्जु पन्तले थिर कोइरालासँग विवाह विवाह गरेकी छन् । बुधबार गायिका पन्तले थिर कोइरालासँग पाटनस्थित एक चर्चमा विवाह गरेकी हुन् । गायिका अन्जु र थिरले एक वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेको पारिवारिक श्रोतले बताएको छ । पन्त र थिर बिचमा विवाहको कुरा केही समय अगाडि देखि चर्चा चलेपनि पन्त भने मौन रहँदै आएकी थिइन् । तर उता थिरले भने विवाहको कुरा मिडियामा...