बैरिया मा.विका विद्यार्थीलाई सकारात्मक सोचको बिषयमा १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

बैरिया मा.विका विद्यार्थीलाई सकारात्मक सोचको बिषयमा १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न
महेश पाण्डे चितवन । पूर्वी चितवनको रत्ननगर–१० मा रहेको बैरिया मा.विका विद्यार्थीलाई सकारात्मक सोचको बिषयमा १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सो विद्यालयमा पशु विज्ञान संकायमा अध्ययनरत प्रथम, द्धितिय र तृतिय वर्षमा अध्ययनरत करिब १०० जना बिद्यार्थीहरुको लागि “सकारात्मक सोचको शक्ति, सामाजिक जिम्मेदारी र जपाफदेहिता” बिषयमा कार्यक्रमका मुख्य प्रशिक्षक कृषी तथा वन बिज्ञा...