भागरथी हत्या प्रकरणमा पक्राउ परे कक्षा ११ मा पढ्ने विद्यार्थी, सार्वजनिक गर्दै प्रहरी

भागरथी हत्या प्रकरणमा पक्राउ परे कक्षा ११ मा पढ्ने विद्यार्थी, सार्वजनिक गर्दै प्रहरी
बैतडी । भागरथी हत्या प्रकरणमा कक्षा ११ मा पढ्ने विद्यार्थी दिनेश भट्ट पक्राउ परेका छन् । उनलाई प्रहरीले आज (बुधवार) सार्वजनिक गर्ने भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको केहि दिन अघि बलात्कारपछि हत्या भएको थियो । विद्यालयबाट घर हिँडेकी उनको बलात्कारपछि हत्या भएको अवस्थामा माघ २१ गते बुधबार भोलिपल्ट शव भेटिएको थियो । दार्चुलाबाट बैतडी जाने...