अष्ट्रेलियामा हुने बिग बास लिगमा सन्दीपले होबार्ट हरिकेन्सबाट खेल्ने

अष्ट्रेलियामा हुने बिग बास लिगमा सन्दीपले होबार्ट हरिकेन्सबाट खेल्ने
काठमाडौं । अष्ट्रेलियामा हुने बिग बास लिगमा सन्दीपले होबार्ट हरिकेन्सबाट खेल्ने भएका छन् । होबार्टले बिहीबार विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेसंगै नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियाको टी ट्वान्टी क्रिकेट बिग बास लिग (बीबीएल) मा होबार्ट हरिकेन्स बाट खेल्ने भएका हुन् । यो संगै सन्दीपले लगातार तेस्रो पटक बीबीएल खेल्न लागेका हुन् । यसअघि सन्दीपले दुई सिज...