ब्रोइलरसंगै कोइलर सति जान सक्दैनः ह्याचरी सञ्चालक, चल्ला नष्ट गर्न नदिने अडान

ब्रोइलरसंगै कोइलर सति जान सक्दैनः ह्याचरी सञ्चालक, चल्ला नष्ट गर्न नदिने अडान
महेश पाण्डे  चितवन । ब्रोइलरसंगै कोइलर (गिरिराज) सति जान नसक्ने भन्दै कोइलर ह्याचरी सञ्चालकले बिरोध जनाएका छन् । गत मंसिर २७ गते नेपाल ह्याचरी उद्योग संघले देशभरिका १५० जना ह्याचरी सञ्चालकको भेलामा मंसिर २९ गते देखि १० दिन ब्रोइलर चल्ला नष्ट गर्ने निर्णय संगै कोइलर (गिरिराज) चल्ला पनि नष्ट गर्ने निर्णय गरेको भएतापनि उक्त निर्णय गलत भएको कोइलर ह्याचरी उत्पादक बुढा निलकण्ठ ह्या...