कम्प्युटर एशोसियसन महासंघ जिल्ला शाखा चितवनको १६ औं शाधरण सभा सम्पन्न
चितवन । कम्प्युटर एशोसियसन महासंघ जिल्ला शाखा चितवनको १६ औं शाधरण सभा सम्पन्न भएको छ । कम्प्युटर ब्यवसायीहरुको छाता संगठन कम्प्युटर एशोसियसन महासंघ जिल्ला शाखा चितवनको १६ औं शाधारण सभा सोमबार नारायणगढमा सम्पन्न भएको हो ।
सो कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष सन्तोष जनक भुषालले अहिलेको युग प्रविधिको युग भएकाले यसको महत्व र सबै क्षेत्रको बिकासकालागि संघसंस्था लगाएतसँग सहका...