सिजी ल्याण्डमार्कमा रहेको चितवन सिनेप्लेक्स सिनेमाको शुभारम्भ

सिजी ल्याण्डमार्कमा रहेको चितवन सिनेप्लेक्स सिनेमाको शुभारम्भ
महेश पाण्डे चितवन । सिजी ल्याण्डमार्कमा रहेको चितवन सिनेप्लेक्स सिनेमाको शुभारम्भ गरिएको छ । चितवनको भरतपुर हाइटस्थित व्यापारिक कम्प्लेक्स सिजी ल्यान्डमार्कको चौथो तल्लामा रहेको चितवन सिनेप्लेक्स सिनेमाको शुक्रबार एक कार्यक्रका बिच शुभारम्भ गरिएको हो । सो सिनेमाहलका अध्यक्ष गणेश श्रेष्ठले चितवनमा बच्चा देखि प्रौढसम्म सबैलाई एकै ठाउमा किनमेलसंगसगै मनोरञ्जन पनि हुने हिसाबले ...