सगरमाथा मोवाईलले ल्यायो हात खाली नजाने उपहार याेजना

सगरमाथा मोवाईलले ल्यायो हात खाली नजाने उपहार याेजना
रामु आचार्य चितवन । रत्ननगर-१, सौराहाचोक स्थित गङ्गा प्लाजामा बिगत १२ वर्ष देखि संचालित सगरमाथा मोवाईलले चाडपर्वको अवसर पारि आम ग्राहकवर्ग लाई सम्मान स्वरुप विविध उपहार योजना लिएर आएको छ । कार्तिक १ गते देखि मोवाईल खरिद गर्नुहुने ग्राहक वर्गका लागी मासिक लक्की ड्र को आयोजना गरी पुरस्कार प्रदान गरिने सगरमाथा मोवाईल हाउसका संचालक शंकर पौडेलले बताए । पहिलो लक्की ड्र यहि ...

अदालतको फैसला पछि फरार रहेका अपराधी खोज्दै चितवन प्रहरी, जेठ यता ७८ जना पक्राउ

अदालतको फैसला पछि फरार रहेका अपराधी खोज्दै चितवन प्रहरी, जेठ यता ७८ जना पक्राउ
महेश पाण्डे चितवन । अदालतको फैसलापछि पनि फरार रहेका अपराधीहरुको खोजिमा चितवन प्रहरी लागि परेको छ । गत जेठ १५ यता ७८ जना त्यस्ता अपराधी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख दान बहादुर मल्लले आईतबार भरतपुरमा पत्रकार सम्मेलन गरि जानकारी दिए । उनले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा ७५ जना पुरुष र ३ जना महिला रहेका छन । उनले हालका दिनमा नागरिक साझेदारी प्रह...