चितवनको कुमरोज वनमा बाघले आक्रमण गरि लगेको धमलाको सव भेटियो

चितवनको कुमरोज वनमा बाघले आक्रमण गरि लगेको धमलाको सव भेटियो
चितवन । खैरहनी न.पा.१२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा बाघले आक्रमण गरि लगेको धमलाको सव भेटिएको छ । आज (शनिवार) बिहान ०९ः०५ बजेको समयमा खैरहनी न.पा. वडा नंः १२ जनकपुरमा बस्ने ६५ वर्षका राम प्रसाद धमलालाई घाँस काट्न गएको बेलामा बाघले आक्रमण गरि जंगल तर्फ लगेको थियो । धमलालाई बाघले लगेको भनेको स्थान तर्फ नेपाली सेनाको जनकपुर पोष्ट कुमरोजबाट र ईप्रका खैरहनीबाट प्रह...

पश्चिम चितवनमा दुईवटा म्याजिक एक आपसमा ठक्कर खादा ८ जना घाईते

पश्चिम चितवनमा दुईवटा म्याजिक एक आपसमा ठक्कर खादा ८ जना घाईते
चितवन । पश्चिम चितवनमा दुईवटा म्याजिक एक आपसमा ठक्कर खादा ८ जना घाईते भएका छन् । आज (शनिबार) बिहान करिब ०८ः०० बजेको समयमा भरतपुर म.न.पा. १४ लाफाचोकमा पटिहानिबाट गितानगर तर्फ आउदै गरेको ना१ज ६१८८ नम्बरको म्याजिक र बिपरित दिशाबाट जाँदै गरेको ना१ज ४१८१ नम्बरको म्याजिक भ्यान एक आपसमा ठक्कर खाएको थियो । सो ठक्करबाट ना१ज ४१८१ नम्बरको म्याजिक चालक सहित दुबै म्याजिकमा सवार ८ जना...

चितवनको कुमरोज वनमा बाघले आक्रमण गरि मान्छे लग्यो, खोजि कार्य हुँदै

चितवनको कुमरोज वनमा बाघले आक्रमण गरि मान्छे लग्यो, खोजि कार्य हुँदै
चितवन । खैरहनी न.पा.१२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा बाघले आक्रमण गरि मान्छे लगेको छ । आज (शनिवार) बिहान ०९ः०५ बजेको समयमा खैरहनी न.पा. वडा नंः १२ जनकपुरमा बस्ने ६५ वर्षका राम प्रसाद धमलालाई घाँस काट्न गएको बेलामा बाघले आक्रमण गरि जंगल तर्फ लगेको प्रहरीले जनाएको छ । अहिले धमलालाई बाघले लगेको भनेको स्थान तर्फ नेपाली सेनाको जनकपुर पोष्ट कुमरोजबाट जम्दारको कमाण्ड...

चितवनमा नक्कली नोट र नोट बनाउने मेसिनसहित चार जना पक्राउ

चितवनमा नक्कली नोट र नोट बनाउने मेसिनसहित चार जना पक्राउ
चितवन । चितवनमा नक्कली नोट र नोट बनाउने मेसिनसहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले सोमबार पत्रकार सम्मेलन गरि नक्कली नोट र नोट बनाउने मेसिनसहित चार जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो । चितवनबाट पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका वडा ८ निवासी २९ वर्षीय देवेन्द्र राई र सोही स्थानका १९ वर्षीय पवन राई रहेको प्रहरी कार्यालयका प्रमुख ए...

चितवनका प्रहरी प्रमुख ओम प्रसाद अधिकारी भन्छन् “प्रहरीलाई प्रविधी मैत्री बनाइने छ”

चितवनका प्रहरी प्रमुख ओम प्रसाद अधिकारी भन्छन् “प्रहरीलाई प्रविधी मैत्री बनाइने छ”
महेश पाण्डे चितवन । केहि दिन अघि मात्रै चितवन आएका चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले चितवन प्रहरीलाई प्रविधी मैत्री बनाइने बताएका छन् । बिहिवार जिल्ला प्रहरी कार्यालय चितवनमा आयोजित पत्रकारहरु बिच परिचयात्मक अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा बोल्दै प्रहरी प्रमुख (एसपी) अधिकारीले सो कुरा बताएका हुन् । अधिकारीले आफु कार्यालयमा आएको ५ दिन मात्र भएको जानकारी दि...