मौसम सफा भएपनि सबै ठाउँमा चिसो बढ्ने

मौसम सफा भएपनि सबै ठाउँमा चिसो बढ्ने
मौसम सफा भएपनि सबै ठाउँमा चिसो बढ्ने भएको छ । हालका दिनमा मौसम अनुसार चिसो निरन्तर बढीरहेको नै छ । अझ त्यसमा पनि हिमाली जिल्लामा हिउँ पर्न थालेपछि सो चिसोको प्रभाव पाहाडतिर पनि सरेको छ । त्यहि कारण पनि आज उच्च पहाडी तथा हिमाली भेगमा मौसम सामान्य बद्ली हुने मौसमबिद्ले बताएका छन् । खासगरि आज उच्च पहाडी तथा हिमाली भेगमा मौसम आंशिकदेखि सामान्य बद्लीको सम्भावना रहेको मौसमविद्को भ...