खेल्ने क्रममा रत्ननगरमा एक बालिकाको घाँटीमा पासो लागेर मृत्यु

खेल्ने क्रममा रत्ननगरमा एक बालिकाको घाँटीमा पासो लागेर मृत्यु
महेश पाण्डे चितवन । खेल्ने क्रममा रत्ननगरमा एक बालिकाको घाँटीमा पासो लागेर मृत्यु भएको छ । पूर्वी चितवनको रत्ननगर—१६, पिठुवा दोबाटोमा बस्ने अन्दाजी ८ वर्षकी बालीका अन्य दुई जना बालबालीकासँग खेल्ने क्रममा घाँटीमा पासो लागि मृत्यु भएको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरिक्षक ईन्द्र बहादुर रानाले नेपालीको आवाज डटकमलाई जानकारी दिए । डिएसपी रानाका अनुसार ३ जना सानासा...

पूर्वी चितवनमा बीस सेवनबाट प्रेमीको मृत्यु, प्रेमीकाकाे घर घेर्न जाँदा तनाव

पूर्वी चितवनमा बीस सेवनबाट प्रेमीको मृत्यु, प्रेमीकाकाे घर घेर्न जाँदा तनाव
चितवन । पूर्वी चितवनकाे खाेलेसिमलमा बीस सेवनबाट प्रेमीको मृत्यु भएकाे छ । कालिका नगरपालिका वडा नम्बर ६ गुराउचौरमा प्रेम सम्बन्धमा रहेका युवक युवतीलाई अलक गराइएपछि युवकले बीष सेवन गरेकाे बताइएको छ । बिष सेवन गरेका ति युवाको मृत्यु भएपछि उनको आफन्तले युवती घर घेरेका छन् । जसका कारण उक्त स्थान तनावग्रस्त बनेकाे छ । प्रेमीकाको घरमा आक्रमण हुन थालेपछि प्रहरीले बल प्रयोग गरेको थि...

भागरथी हत्या प्रकरणमा पक्राउ परे कक्षा ११ मा पढ्ने विद्यार्थी, सार्वजनिक गर्दै प्रहरी

भागरथी हत्या प्रकरणमा पक्राउ परे कक्षा ११ मा पढ्ने विद्यार्थी, सार्वजनिक गर्दै प्रहरी
बैतडी । भागरथी हत्या प्रकरणमा कक्षा ११ मा पढ्ने विद्यार्थी दिनेश भट्ट पक्राउ परेका छन् । उनलाई प्रहरीले आज (बुधवार) सार्वजनिक गर्ने भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको केहि दिन अघि बलात्कारपछि हत्या भएको थियो । विद्यालयबाट घर हिँडेकी उनको बलात्कारपछि हत्या भएको अवस्थामा माघ २१ गते बुधबार भोलिपल्ट शव भेटिएको थियो । दार्चुलाबाट बैतडी जाने...