नेपालमा फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, २ हप्ताको फरकमा दुई पटक मुल्यवृद्धि

नेपालमा फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, २ हप्ताको फरकमा दुई पटक मुल्यवृद्धि
काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । गत फागुन ४ गते बढेको पेट्रोलियम पदार्थको मूल्य नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी फेरि बढाएको हो । निगमले पेट्रोलियम पदार्थको गत मंगलबार मात्र मुल्यवृद्धि गरेकोमा दुई हप्तामानै पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन सबैको मूल्य बढाएको हो । नेपाल आयल निगमले पेट्रोल, डिजेल मट्टितेलको मूल्य प्रतिलिटर...