माडीको वसन्तपुर खेलमैदान डम्पिङसाइटमा परिणत, के हेर्दैछ नगरपालिका ?

माडीको वसन्तपुर खेलमैदान डम्पिङसाइटमा परिणत, के हेर्दैछ नगरपालिका ?
-अजित अधिकारी चितवन । माडी बसन्तपुरको खेलमैदान फोहोर फाल्ने थलाकोे रुपमा परिणत हुन थालेको छ । बसन्तपुर बजार स्थित खुल्ला खेलमैदान वरपर र माडी नगरपालिका द्वारा संचालित मूर्तिकला भबन ब्यबसायको अगाडि जहाँ एउटा पोखरी समेत रहेको छ उक्त स्थानमा फोहोर फाल्ने क्रम बढेसंगै कुरुप र दुर्गन्धित बनेको हो । अहिले सो पोखरीको वरपर र पोखरीमा रहेको पानीमा फोहोरजन्य पदार्थहरुले पोखरी ढकमक्क...