फेसबुक कम्प्युटर सप्लायर्सको दोश्रो शाखा खैरहनी पर्सामा, फागुन २० देखि उद्धघाटन गरिने
चितवन । फेसबुक कम्प्युटर सप्लायर्सको दोश्रो शाखा खैरहनी पर्सामा खुल्ने भएको छ । जसको यहि फागुन २० देखि उद्धघाटन गरिने फेसबुक कम्प्युटर सप्लायर्सका प्रोप्राइटर दिलिपकुमार तामाङ्गले जानकारी दिए । गुणस्तरीय कम्प्युटर, ल्यापटप, मोवाईल तथा इलेक्ट्रोनिकसका ख्याती कमाएको फेसबुक कम्प्युटर सप्लायर्सले शाखा विस्तार अभियानलाई तीव्र पारेको तामाङ्गले बताए । उनका अनुसार विगत एक दशकदेखि जिल्ल...