माडीको मगोइ खोलाको किनार हुँदै बघौडादेखि छरछरेसम्म बृहत् फलफूलखेती गरिने

माडीको मगोइ खोलाको किनार हुँदै बघौडादेखि छरछरेसम्म बृहत् फलफूलखेती गरिने
-अजित अधिकारी चितवन- माडी मगोइ खोलाको किनार हुँदै बघौडादेखि छरछरेसम्म बृहत फलफूलखेती गरिने भएको छ । माडी नगरपालिका वडा नं. ५ स्थित बघौडादेखि छरछरेसम्म मगोइ खोलाको किनारमा करिब ५० बिगाहा जमिनमा आइडिया फर नेपाल र एन.आर.एण्ड पार्टनर्सको ब्यबस्थापन र लगानी साथै माडी नगरपालिकाको सहकार्यमा विभिन्न जातका बृहत फलफुल खेती बिस्तार गर्न लागिएको हो । कृषि पर्यटन प्रबद्र्धन परियोजना क्षे...