माडीमा अबैध रुपमा बिक्रीका लागि तयार पारिएको गाँजा सहित एक जना पक्राउ
अजित अधिकारी
चितवन । माडीमा अबैध रुपमा गाँजा बिक्री वितरण गर्ने क्रममा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माडी नगरपालिका - ५ रमाइलो डाँडा बस्ने वर्ष ५० का बिष्णु कुमार दराई रहेको प्रहरीले जनाएको छ । उनी हिजो साँझ बुधबार पक्राउ परेका हुन ।
दराईलाई बिक्रीका लागि तयार पारि राखिएको ५० पाेका (करिब ११ सय ग्राम) गाँजा सहित नियन्त्रणमा लिइएकाे हो । निजलाई कानुनी...