चितवनमा राजावादीहरुको बिशाल जुलुस, ‘गणतन्त्र मुर्दावाद’ भन्दै ‘जय देश, जय नरेश’ को नारा गुञ्जीयो
चितवन । चितवनमा राजावादीहरुले बिशाल जुलुस निकालेका छन् । आज (शनिवार) भरतपुरमा राजावादीहरुले मोटरसाइकल र गाडी सहितको बिशाल जुलुस निकालेका हुन् । राष्ट्रबादी चितवन समाजको नेतृत्वमा आजको सो जुलुस निस्किएको थियो । भरतपुरको केन्द्रिय बसपार्कबाट सुरु भएको सो जुलुस हाकिमचोक,चौविसकोठी,लायन्सचोक,पुल्चोक आँपटारी हुँदै पुनः केन्द्रिय बसपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई रा...