बिवादमा सौराहाको हात्ती वनभोज, आर्थीक हिनामिनाको आरोप लागेपछि बाँकी कार्यक्रम स्थगित

बिवादमा सौराहाको हात्ती वनभोज, आर्थीक हिनामिनाको आरोप लागेपछि बाँकी कार्यक्रम स्थगित
महेश पाण्डे चितवन । सौराहामा हुने गरेको हात्ती वनभोज कार्यक्रम बिवादमा परेको छ । पर्यटन प्रवद्धन तथा बन्यजन्तु बासस्थान ब्यवस्थापन समितिले असार १६ गते हात्ती वनभोज कार्यक्रम सम्पन्न गरेपछि अहिले सो कार्यक्रम बिवादमा परेको हो । यसअघि क्षेत्रीय होटल संघ चितवन, रेवान, युनाइटेड हात्ती सञ्चालन सहकारी, नेचर गाइड एशोसियसन लगाएतको आयोजना तथा सहकार्यमा सौराहामा हुने गरेको कार्यक्रम ...