चेपाङ बालबालिकाले खेले फ्रान्सेली नागरिकसँग होली

चेपाङ बालबालिकाले खेले फ्रान्सेली नागरिकसँग होली
चितवन । पूर्वी चितवनको रत्ननगरस्थित गामबेशीको चेपाङ संरक्षण केन्द्रका चेपाङ बालबालिकाले फ्रान्सेली नागरिकसँग होली मनाएका छन् । गामबेशीको चेपाङ संरक्षण केन्द्रलाई विगत आठ वर्षदेखि खाद्यान्न लगाएतका सामाग्री सहयोग गर्दै आएका फ्रान्सेली नागरिकहरूसँग सो केन्द्रमा बस्दै आएका चेपाङ बालबालिकाहरूले आइतबार होली पर्व खेलेर र रमाएर मनाएका हुन् । फ्रान्सेली नागरिकहरू मरी पल बेन्डट्टी,...