भारतीय प्रहरीमा कार्यरत एक नेपालीको धारिलो हतियार प्रहार गरि हत्या
चितवन । भारतीय प्रहरीमा कार्यरत एक नेपालीको धारिलो हतियार प्रहार गरि हत्या गरिएको छ । भारतको विहारमा पर्ने गोपालगंज जिल्लामा रहेको थानामा हवल्दार पदमा कार्यरत भरतपुर महानगरपालिका वडा नं. ६ केशरवागका ३४ बर्षिय अर्जुन ढकालको मंगलबार राति धारिलो हतियार प्रहार गरि हत्या गरिएको हो । डिउटीमा नै खटिरहेको समयमा ढकालको धारिलो हतियारको प्रहारबाट हत्या भएको विहार पुलिसले पुष्टी गरेको स्...