जापानमा नेपालीलाई कति सहज ?

जापानमा नेपालीलाई कति सहज  ?
- कविकिरण न्यौपाने नेपाल - जापान सम्बन्ध औपचारिक रुपमा शुरु भएको ६ दशक पुगि रहदाँ आज भन्दा १ सय १० वर्ष अगाडी देखी नै नेपाली जापान आएको ईतिहास छ। २०४६ सालमा प्रजातन्त्र प्राप्ति पछि अन्य देशहरु जस्तै जापानमा पनि नेपालीहरु आउने क्रम बढेको पाईन्छ । विश्वकै विकशित देशहरु मध्ये पर्न सफल जापानमा धेरै नेपालीको चाहाना एक पटक आउने हुन्छ । त्यसैले जापानमा नेपालीहरुको जनसंख्या ...

जापानमा रहेका नेपाली समुदायमा कोरोना संक्रमण बढ्दाे

जापानमा रहेका नेपाली समुदायमा कोरोना संक्रमण बढ्दाे
कविकिरण न्यौपाने / टोकियो पछिल्लो समय जापानमा नेपालीहरुमा कोरोना भाईसर संक्रमण बढेको छ। यस्तो महामारीको बेला पनि जापानमा विभिन्न भेलाहरुमा जमघट नरोकिएकोले नेपालीहरुमा संक्रमण फैलिएको बताईन्छ । जापानमा रहेका नेपालीहरुको विभिन्न संघ -संस्थाहरु यस्तो महामारीमा पनि साधारण सभा, अधिवेशन तथा विभिन्न कार्यक्रम गरिरहेका छन्। यस्तो महामारीको बेला सबै नेपालीहरु आफै सचेत हुन जरुरी भएको न...