दमौली कारागारमा रहेका कैदीबन्दीबीच झडप, पाँच जना घाइते
तनहुँ । दमौली कारागारमा रहेका कैदीबन्दीबीच आइतवार साँझ झडप हुँदा पाँच घाइते भएका छन् । सो झडपमा परी तीन नाइके र दुई कैदीबन्दी घाइते भएको दमौली कारागार प्रशासनले जनाएको छ । झडपमा परि घाइते हुनेहरुमा नाइकेतर्फ धनबहादुर शाही, अनुप थापा र ज्ञानबहादुर विक त्यसैगरी कैदीबन्दीतर्फ माधव कँडेल र कुलबहादुर तामाङ घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी...