चितवन राष्ट्रिय निकुञ्जद्धारा १४ जना गैंडा तस्कर सार्वजनिक

चितवन राष्ट्रिय निकुञ्जद्धारा १४ जना गैंडा तस्कर सार्वजनिक
चितवन । चितवन राष्ट्रिय निकुञ्जले १४ जना गैंडा तस्करलाई सार्वजनिक गरेको छ । निकुञ्ज प्रशासनले पुस १३ देखि माघ १४ गतेसम्ममा पक्राउ परेका १४ जनालाई बुधबार अदालतमा बुझाउनुअघि आफ्नै मुख्य कार्यालय कसरामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले पछिल्ला ४५ दिनमा दर्जन बढी व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको जानकारी...